१५ दिन भित्र इन्डोनेसियाबाट युरिया मल नेपाल आइपुग्ने

काठमाडौँ। किसानले धान लगायत अन्य बालीमा रासायनिक मल प्रयोग गर्न नपाएको गुनासो बडेसँगै कृषि सामाग्री कम्पनीले १५ दिन भित्र मल नेपालमा भित्र्याउने तयारी थालेको छ । इन्डोनेसियाबाट मल खरिद प्रक्रिया अघि बढेकाले असोज १५ गतेसम्ममा युरिया मल नेपाल आई पुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिए। चीनबाट खरिद गरिएकाले डिएपी मल लोड […]