रौतहटमा मल अभाव छैन : कृषि सामाग्री कम्पनी

काठमाडौं । रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामाग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ । यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको अभाव हुने गरेको थियो । लिमिटेडले अहिले किसानको आवश्यकताअनुसार मल वितरण गर्दै आएको छ । लिमिटेडले स्थानीय तहको सिफारिसअनुसार रसायनिक मल वितरण गर्दै […]

सम्बन्धित सामग्री

यस वर्ष रासायनिक मलको अभाव हुँदैन : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले यस वर्ष धानका लागि आवश्यक पर्ने रासायनिक मल अभाव नहुने बताउनुभएको हो । हाल देशभरका कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरुमा ७८ हजार ४२२ मेट्रिक […]

गहुँ र तरकारीलाई यस वर्ष पनि रासायनिक मल अभाव

गहुँ र तरकारीको लागि मल नपुग्ने कुरा कृषि मन्त्रालयलाई जानकारी गराइएको कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीले बताए । ‘मल ल्याउनका लागि अब जीटूजी बाहेकको अरु विकल्प छैन, यो विषय हामीले मन्त्रालयलाई जानकारी गराइसकेका छौं, जीटूजीबाट मल नआए यस वर्ष पनि पोहोरकै जस्तो अवस्था आउँछ,’ प्रबन्ध सञ्चालक भण्डारीले भने ।

बाँकेमा रासायनिक मलको अभाव

बाँके – बाँकेमा यूरिया मलको अभाव भएको छ । किसानहरु मलका लागि स्थानीय सहकारी हुँदै नेपालगञ्जस्थित कृषि सामाग्री कम्पनी लिमिटेडको कार्यालयसम्म पुग्ने गरेका छन् । कृषि सामाग्री कम्पनीको नेपालगञ्जस्थित कार्यालयका प्रबन्धक नवलसिंह बोगटीका अनुसार पछिल्लो समय मल अभाव भएपछि किसानहरुले मोबाइल र कार्यालयमा फोन गरेर सोधीखोजी ...