कृषि सामाग्री कम्पनीका प्रवन्ध सञ्चालक भण्डारीसहित १२ जनामाथि मुद्दा, १ अर्ब ५३ लाख हिनामिना गरेको आरोप

काठमाडौं, १८ पुस । कृषि सामाग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्र वहादुर भण्डारीसहित १२ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ । लिमिटेडले खरिद गरेको डि.ए.पि. मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा कृषि सामाग्री कम्पनी […]