बङ्गलादेशबाट आइपुग्यो साढे ३२ हजार मेट्रिक टन मल

काठमाडौं। सरकारले बङ्गलादेशसँग किनेको साढे ३२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ। सरकार–सरकारबीच (जिटुजी)मार्फत खरीद गर्ने सम्झौताअनुसार मल नेपाल आइपुगेको हो। कृषि सामाग्री कम्पनी लिमिटेडले उक्त मल वीरगञ्जको गोदाममा आइपुगेको बताएको छ।

सम्बन्धित सामग्री

गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

नवलपरासी : हिउँदेबालीका लागि ल्याइएको ७१ मेट्रिक टन मल बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ।पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारीहरु) ले नलगेपछि गोदाममा थन्किएको जनाएको छ।जिल्लाका ९ बिक्रेता संस्थाले युरिया र डिएपी मल नलगेकाले गोदाममा ७१ मेट्रिक टनभन्दा बढी मल थन्किएको लिमिटेडका प्रमुख नरहरि पोखरेलले जानकारी दिए। उनका अनुसार हिउँदे बाली गँहु, तोरी, मसुरो तथा उखुका लागि ल्याइएको मल थन्किएको हो।‘धेरैपटक पत्

सरकारसँग ७३ हजार मेट्रिक टन मल मौज्दात, तर किसानले पाएनन्

काठमाण्डाै – मुख्य बाली धानका लागि किसानले रासायनिक मल नपाएको गुनासो गरेका छन् । तर अहिले पनि ७३ हजार मेट्रिक टन मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै युरिया मल ५९ हजार ४ सय ५१ मेट्रिक टन, डीएपी १३ हजार ४ सय ९२ र पोटास १ सय २२ मेट्रिक टन मौज्दात छ । चालु आर्थिक वर्षमा जेठ तेस्रो हप्तासम्म ३ लाख ३ हजार मेट्रिक टन मल आयात भएको र गएको आर्थिक वर्षको मौज्दातसहित २ लाख ६० हजार मेट्रिक टन मल बिक्री भैसकेको तथ्याङ्क छ । कृषि सामग्री कम्पनीले आयात गर्ने...

चालु आवमा एक हजार मेट्रिक टन मल वितरण

काठमाडौँ,९ असार । कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले चालु आर्थिक वर्षमा एक हजार एक मेट्रिक टन मल वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ को जेठ मसान्तसम्म सो परिमाणको मल वितरण गरेको हो । कार्यालयले युरिया, डिएपी, पोटास र कृषि चुन मल वितरण गरेको शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिए । कार्यालयमा […]

४ लाख मेट्रिक टन मल तत्काल चाहियो : अधिकारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख मेट्रिक टन मल तत्काल चाहिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मलबारे स्थगन प्रस्तावमाथि छलफल गर्ने क्रममा सांसद अधिकारीले मल ल्याउनेबारे सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरेका थिए । उनले भने,‘सबैभन्दा ठुलो चुनौती ४ लाख मेट्रिक टन मल अहिले […]

भारतबाट ८० हजार मेट्रिक टन मल आउदै

काठमाडौं, जेठ २५ । सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ। मल खरिदका लागि भारतसँग जिटुजी गरेको सरकारले असारसमान्तसम्म ८० हजार मेट्रिक टन मल ल्याउने प्रक्रिया अघि बढेको जनाएको छ। ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी असार मसान्तसम्म प्राप्त हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका […]

भारतबाट ८० हजार मेट्रिक टन मल ल्याउने

सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ। मल खरिदका लागि भारतसँग जिटुजी गरेको सरकारले असारसमान्तसम्म ८० हजार मेट्रिक टन मल ल्याउने प्रक्रिया अघि बढेको जनाएको छ।...

काभ्रेमा दश हजार मेट्रिकटन मल अपुग

काभ्रे जिल्लामा मल अभावको समस्या विगतमा जस्तै विकराल नै छ । जिल्लामा १० हजार मेट्रिक टन मल आवश्यक रहेको छ । धुलिखेलमा अवस्थित कृषि साग्रमी कम्पनी लिमिटेड काभ्रेका शाखा प्रबन्धक...

तातोपानी नाकामै रोकियो एक हजार ५ सय मेट्रिक टन मल

काठमाडौँ- चीनबाट तातोपानी नाकामा आइपुगेको १५ सय मेट्रिक टन मल नाकामै राेकिएको छ। चीनले दैनिक १० वटा ट्रक र लरीका दरले मात्रै नेपाल आउन अमुमति दिएकाले २८ सेप्टेम्बरमा तातोपानी नाकामा आइपुगेको एक हजार ५ सय मेट्रिक टन मल नाकामै अड्किएको हो। जसका कारण करिब ११ सय ट्रक तथा लरीहरु चिनियाँ नाकामा अलपत्र परेका छन्। सीमित […]

जेठमै ल्याउनुपर्ने ८० हजार मेट्रिक टन मल आएन, यो वर्ष पनि अभाव हुने चिन्ता

२४ असार, काठमाडौं । रासायनिक मल ल्याउने ठेक्का पाएको कम्पनीले समयमै आपूर्ति गर्न नसक्दा यस वर्ष पनि मलको अभाव हुने देखिएको छ । असार र साउनमा किसानले पाउने गरी ८० हजार मेट्रिक टन मल खरिद गर्न ३ अर्ब ८३ करोड, ८२ लाख ७५ हजार रुपैयाँमा ठेक्का पाएको जोशी बिज प्रालिले समयमै मल ल्याउन नसकेको कृषि […]

जीटुजीमार्फत भारतबाट दुई लाख टन मल ल्याइँदै

सरकार–सरकार (जीटुजी) मार्फत नेपालले छिमेकी मुलुक भारतबाट दुई लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ ।बजारमा आपूर्ति व्यवस्था सहज पार्नका लागि आउँदो वर्ष जीटुजीमार्फत दुई लाख मेट्रिक टन मल ल्याउन लागेको हो । रासायनिक मल ल्याउनका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेकाले सम्झौता गर्न प्रक्रिया अगाडि बढाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । […]