मलले कृषकलाई पिरोल्दै, बाली उत्पादनमा समस्या

विराटनगर- विगत लामोसमयदेखि प्रदेश १ का कृषकले भोग्दै आएको मलको समस्याले अझै पनि पिरोल्ने भएको छ। विराटनगरस्थित कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले प्रदेशका सबै जिल्लामा माग भए आए अनुसारको रसायनिक मल उपलब्ध गराउन नसकिएको जनाएको छ। कार्यालयका अनुसार हाल प्रदेश सरकारले वितरणका लागि राखेको मल स्थानीय तहको सिफारिसमा सहकारीमार्फत वितरण गर्दै आएको छ। जसका […]

सम्बन्धित सामग्री

बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली

राँझा (बाँके), १७ फागुन । बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाइने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने सर्वसाधारणको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । मध्यवर्ती क्षेत्रका बस्तीमा जङ्गली जनावरबाट बाली जोगाउन सर्वसाधारणलाई मुस्किल भएको छ । जङ्गली जनावरबाट बाली जोगाउन राप्ती […]

खडेरीले उवा र गहुँ बाली पहेँलियो

सिमकोट – किसानले लगाएको उवा र गहुँ (जेठासी ) बाली जमिनमै पहँेलिन थालेको छ। लामो समयसम्म पानी र हिमपात नभएपछि किसानले छरेको बाली उम्रेर पहँेलिन सुरु भएको हो। नाम्खा गाउँपालिका– २ का किसान लामु लामाले कात्तिक महिनायता खडेरीको कारण खेत गह्रामा छरेको जेठासी बाली उवा र गहुँ उम्रेर पहँेलिन थालेको बताइन्। लामो समय पानी र […]

बाली विज्ञानमा अध्ययन गर्ने विद्यार्थी घट्दै

सिमकोट – विद्यालयमा प्राविधिक धारतर्फको बाली विज्ञानमा अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दो क्रममा रहेको पाइएको छ। कक्षा नौ र दशमा बाली विज्ञान विषय अध्ययन गरेका विद्यार्थीले मात्र कक्षा एघारमा अध्ययन गर्न पाइने नियम र विद्यार्थी जिल्लाबाहिर जान थालेपछि सो विषय अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दो क्रममा रहेको हो। बाली विज्ञान धारमा अध्ययन गराउँदै आएको मानसरोवर […]

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु

काठमाण्डाै - अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु भएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरे अनुसार नेपालले पनि कार्यक्रमको सुरुवात गरेको हो । कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्त्वपूर्ण खाद्यान्न बाली हो । कोदोजन्य बालीमा कोदोका अतिरिक्त चिनो, कागुनो, जुनेलो, बाजरा र साँवा पर्छ । खेती गर्न सजिलो र पौष्टिकताले भरिएको अन्न बालीका रुपमा कोदोलाई लिइँदै आएको छ । कृषि विभागका महानिर्देशक रेवतीरमण पोखरेलले लामो समयसम्म नकुहिने र नबिग्रने कोदो खाद्य सुरक्षाका हिसाबले निकै महत्त्व...

रैथाने बाली प्रवद्र्धन–संरक्षणलाई प्राथमिकता

परम्परागत रुपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवद्र्धन एवं संरक्षण अभियानलाई काभ्रेपलाञ्चोकमा प्राथमिकतामा राखिएको छ । यसका लागि यस वर्ष पनि बागमती प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र धुलिखेलले विभिन्न कार्यक्रम तय गरेको छ । रैथाने बाली मूल्य शृङ्खला प्रवद्र्धन कार्यक्रमअन्तर्गत यस वर्ष काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा ४० हेक्टर जमिनमा रैथाने बाली प्रवद्र्धन गर्न थालिएको केन्द्रका प्रमुख तेजप्रसाद दवाडीले जानकारी दिए । यसका लागि दुवै जिल्लाबाट रैथाने बाली प्रवद्र्धन क

म्याग्दीमा मासिँदै रैथाने बाली

म्याग्दी : धौलागिरि क्षेत्रबाट रैथाने बाली लोप हुुन थालेको छ। केही वर्षअघिसम्म म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लाका उच्च हिमाली क्षेत्रदेखि तल्लो क्षेत्रका फाँटमा लगाइने रैथाने बाली लोप हुन थालेको हो।उन्नत जातको बीउको अभाव, बाली संरक्षणका लागि सरकारले प्रभावकारी कार्यक्रम नल्याउनु, कृषक पनि रैथाने बालीको खेतीतर्फ आकर्षित नहुनु जस्ता कारणले कोदो, जौ, लट्टे लगायतका रैथाने बाली लोप हुने अवस्थामा पुगेको कृषक बताउँछन्।पुखौँदेखि उत्पादन गरिँदै आएका रैथाने बाली उत्पादनमा नयाँ पुस्ता आकर्षित

वन्यजन्तुबाट बाली जोगाउन तारजालीभित्र खेती

हरेक बाली भित्र्याउने बेला वन्यजन्तुले सखाप पार्दै आएपछि कैलालीको भजनी नगरपालिका–९ का किसान हैरान भएका छन् । पाकेको बाली भित्र्याउने बेला वन्यजन्तु मात्रै नभएर घरपालुवा जनावर समेतले बाली खाइदिने गरेपछि उनीहरू दिक्क भएका हुन् ।भजनी नगरपालिका–९ का सोना चौधरी अन्नबाली सबै भित्र्याउनै नपाइने गुनासो गर्छिन् । ‘वन्यजन्तु मात्रै होइन, घरपालुवा जनावरले समेत अन्नबाली नष्ट गर्दै आएका छन्,’ उनले भनिन् । सोनाले धान रोपाइँका लागि आधा कठ्ठा जग्गामा धानको बिउ राखेकी छन् । धानको बिउ

बाली बिमा नहुँदा मारमा किसान

सरकारले बाली बिमा गर्ने घोषणा गरे पनि व्यवहारामा उक्त घोषणा कार्यान्वयनमा आउन सकेको छैन । बिमा कम्पनीहरुले बाली बिमा गर्न नमानेपछि बाली बिमा गर्ने सरकारको घोषणा घोषणामै सीमित भएको छ ।...