अफगानिस्तान : २२ देश मिलेर तालिबानलाई दिए चेतावनी

काठमाडौँ । अमेरिका र सहयोगी राष्ट्रले तालिबानलाई पूर्व अफगान सुरक्षाबललाई निशाना बनाउन छोडिदिन चेतावनी दिएका छन् । २२ देशले एक साझा बयान जारी गर्दै तालिबानको इस्लामी सरकारलाई पूर्व सरकारी कर्मचारी र सुरक्षाबललाई निशाना नबनाउने आफ्नो बचनमाथि कायम रहन भनेको छ । बयानमा भनिएको छ, ‘हामी निरंकुश हत्या र मानिसहरु हराएको रिपोर्टले असाध्यै चिन्तित छौं ।’ […]

सम्बन्धित सामग्री

आफ्ना नागरिकहरुलाई १९ वटा देशको यात्रा नगर्न अमेरिकाको चेतावनी

आफ्ना नागरिकहरुलाई विभिन्न १९ वटा देशको यात्रा नगर्न अमेरिकाको विदेश मन्त्रालयले चेतावनी दिएको छ । ती देशहरुका सन्दर्भमा विदेश मन्त्रालयले चौथो लेभलको यात्रा सुझाव जारी गरको हो । यात्रा गर्न नहुने कारणहरु भने विभिन्न प्रकारका छन् । यात्रा नगर्न चेतावनी दिएका देशहरुमा अफगानिस्तान, अफगानिस्तान, बेलारुस, बुर्किना फासो, बर्मा, मध्य अफ्रिकी गणतन्त्र, हाइटी, इरान, इराक, लिबिया, […]

इमरान खानको चेतावनी- अफगानिस्तान फेरि गृहयुद्धमा फस्न सक्छ

६ असोज, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समावेशी सरकार गठन नभए अफगानिस्तानमा पुन: गृहयुद्ध चर्किने चेतावनी दिएका छन् । प्रधानमन्त्री खानले बीबीसीसँगको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘यदि उनीहरूले सबै समूहलाई सामेल गरेनन् भने कुनै पनि बेला गृहयुद्ध सुरु हुनेछ’, उनले भने । खानले गृहयुद्ध सुरु भएमा अफगानिस्तान अस्थिर र अस्तव्यस्त हुने भन्दै चिन्ता […]

अमेरिकालाई तालिबानको चेतावनीः ३१ अगस्टसम्म अफगानिस्तान छोड्नू

काबुल अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले ३१ अगस्टसम्म अफगानिस्तान छाड्न विदेशी सेनालाई चेतावनी दिएको छ । तालिबानले अमेरिकी राष्ट्रपति जो बाइडनले यसअघि घोषणा गरेअनुसार ३१ अगस्टसम्म अफगानिस्तान छाड्नुपर्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । तालिबान प्रवक्ता सुहैल शाहीनले ३१ अगस्टपछि कुनै विदेश सेना अफगानिस्तानमा रहे त्यसलाई कब्जा मानिने र त्यसको कडा जवाफ दिने बताएका […]

अमेरिकालाई तालिबानको चेतावनी : ३१ अगस्टसम्म अफगानिस्तान खाली गर

तालिबानले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्मको समयसीमा नबढाइने बताएको छ । तालिबानका प्रवक्ता सुहैल शाहीनले यस्तो बताएका हुन् । उनले ३१ अगस्ट अन्तिम मिति भएको दोहोराएका छन् । उनले भने, ‘राष्ट्रपति जो बाइडेनले यो मितिसम्म अमेरिकी फौज अफगानिस्तानबाट बाहिरिने बताएका छन् र यो मितिपछि पनि बसेको खण्डमा अफगानिस्तानलाई कब्जाको रुपमा हेरिनेछ ।’उनले यो दिशामा कुनै परिवर्तन भएको खण्डमा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस

अफगान सरकारलाई शान्तिपू्र्ण सत्ता हस्तान्तरणका लागि तालिबानको चेतावनी

काठमाडौँ- तालिवानले अफगानिस्तान सरकारलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न चेतावनी दिएको छ। तालिबानका प्रवक्ता सुहेल शाहीनले कतारको अल जजीरासँगको कुराकानीमा काबुल शहरको शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतीक्षामा रहेको बताएका छन्। उनले आफ्नो सेना र सरकारबीच कुनै पनि सम्भावित वार्ताको बारेमा जानकारी दिन भने अस्वीकार गरेका छन्। यसअघि तालिबान लडाकुहरु चारैतिरबाट अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले […]

तोकिएको समयमा सबै विदेशी सैनिकले अफगानिस्तान छोड्नै पर्छः तालिबान

सबै विदेशी सैनिकले आउँदो सेप्टेमबरसम्मा अफगानिस्तान नछोडेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी तालिबानले दिएको छ । अमेरिकी तथा नेटो सैनिक आउँदो सेप्टेम्बर (११) सम्ममा अफगानिस्तानबाट बाहिरिँदै छन् । काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि एकहजार सैनिक रहने खबर आएपछि तालिबानको यस्तो चेतावनी आएको हो । काबुलमा रहने सैनिकमा अधिकांश रुपमा अमेरिकी हुने छन् […]

प्रतिनिधिसभा पुनःस्थापना नभए मुलुक अफगानिस्तान हुनेछ : रामचन्द्र पौडेल

विराटनगर : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनलाई सर्वोच्च अदालतले सदर गर्ने हो भने मुलुक अफगानिस्तान हुने चेतावनी दिएका छन्। सात सालका क्रान्तियोद्धा मुक्तिप्रसाद चापागाईं र स्वतन्त्रता सेनानि यदुनाथ चापागाईंको स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा आइतवार विराटनगरमा वरिष्ठ नेता पौडेलले सर्वोच्चले विघटनलाई सदर गर्ने…