इमरान खानको चेतावनी- अफगानिस्तान फेरि गृहयुद्धमा फस्न सक्छ

६ असोज, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समावेशी सरकार गठन नभए अफगानिस्तानमा पुन: गृहयुद्ध चर्किने चेतावनी दिएका छन् । प्रधानमन्त्री खानले बीबीसीसँगको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘यदि उनीहरूले सबै समूहलाई सामेल गरेनन् भने कुनै पनि बेला गृहयुद्ध सुरु हुनेछ’, उनले भने । खानले गृहयुद्ध सुरु भएमा अफगानिस्तान अस्थिर र अस्तव्यस्त हुने भन्दै चिन्ता […]

सम्बन्धित सामग्री

तालिबान काबुल फर्कँदा फुर्किएको पाकिस्तान अमेरिकाको साथ खोज्दै

काठमाडौँ- कुनै समय स्टार क्रिकेटर रहेका इमरान खान सन् २०१८ मा पाकिस्तानी प्रधानमन्त्री बने । पाकिस्तानी प्रधानमन्त्रीका रुपमा उनले अमेरिका विरोधी छवि बनाए । अमेरिकासँगको उनको असहमति विशेषगरी अफगानिस्तान मामिलामा नै रह्यो । अफगानिस्तानमाथिको अमेरिकी सैन्य हस्तक्षेपविरुद्ध उभिएपछि खानले आफ्नै देशभित्र निकै प्रशंसक कमाए । ती प्रशंसक…

तालिबान काबुल फर्कँदा फुर्किएको पाकिस्तान अमेरिकाको साथ खोज्दै

काठमाडौँ- कुनै समय स्टार क्रिकेटर रहेका इमरान खान सन् २०१८ मा पाकिस्तानी प्रधानमन्त्री बने । पाकिस्तानी प्रधानमन्त्रीका रुपमा उनले अमेरिका विरोधी छवि बनाए । अमेरिकासँगको उनको असहमति विशेषगरी अफगानिस्तान मामिलामा नै रह्यो । अफगानिस्तानमाथिको अमेरिकी सैन्य हस्तक्षेपविरुद्ध उभिएपछि खानले आफ्नै देशभित्र निकै प्रशंसक कमाए । ती प्रशंसक…

तालिबानले समावेशी सरकार बनाउन नसके अफगानिस्तान गृहयुद्धमा जान्छः इमरान खान

एजेन्सी, ६ असोज । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा गृहयुद्धको खतरा रहेको चेतावनी दिएका छन् । बीबीसी टेलिभिजनमा एक भिडीयो अन्र्तवार्ता दिँदै प्रधानमन्त्री खानले तालिबानले समावेशी सरकार बनाउन नसकेमा अफगानिस्तान गृह युद्धमा फस्ने खतरा रहेको चेतावनी दिएका हुन् । साथै अफगानिस्तानमा मानविय र शरणार्थी संकट हुनसक्ने बताउँदै प्रधानमन्त्री खानले यसको असर पाकिस्तानमा पनि पर्न सक्ने […]

पाकिस्तानले तालिबानलाई सघाएको आरोप ‘पूर्णतया अर्थहीन’–इमरान खान

प्रधानमन्त्री इमरान खानले पाकिस्तानले तालिबानलाई सघाएको आरोप पूर्णतया अर्थहीन रहेको प्रतिक्रिया दिनुभएको छ । यसअघि अफगानिस्तानका अधिकारीहरुले पाकिस्तानबाट तालिबानलाई सघाउन सर्यौंको संख्यामा आतङ्कवादी प्रबेश गरेको दाबी गरेका थिए । प्रधानमन्त्री इमरान खानले पीबीएस न्यूजमा ज्युडी ऊडरफसँगको अन्र्तवार्ताको क्रममा अफगानिस्तानको आरोप पूर्णतया अर्थहीन रहेको बताउनुभएको छ । अमेरिकाको अफगानिस्तान युद्धको क्रममा पाकिस्तानले अथाह भोग्नुपरेको प्रधानमन्त्री खानले बताउनुभयो ।

ह्वाइट हाउसमा इमरान खान : ट्रम्पसँग अफगानिस्तान द्वन्द्व समाधानबारे विमर्श

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच सोमबार भेटवार्ता भएको छ। ट्रम्प र खानबीच मुख्य गरेर अफगानिस्तानमा १८ बर्षदेखि जारी युद्वका बारेमा छलफल भएको अधिकारीहरूले जनाएका छन्। अमेरिकाले अफगानी सरकार र विद्रोही तालिबान लडाकूबीचमा शान्ति सम्झौता गराउन चाहेकाले खानसँग ट्रम्पले अफगान युद्धका बारे...