अमेरिकालाई तालिबानको चेतावनीः ३१ अगस्टसम्म अफगानिस्तान छोड्नू

काबुल अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले ३१ अगस्टसम्म अफगानिस्तान छाड्न विदेशी सेनालाई चेतावनी दिएको छ । तालिबानले अमेरिकी राष्ट्रपति जो बाइडनले यसअघि घोषणा गरेअनुसार ३१ अगस्टसम्म अफगानिस्तान छाड्नुपर्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । तालिबान प्रवक्ता सुहैल शाहीनले ३१ अगस्टपछि कुनै विदेश सेना अफगानिस्तानमा रहे त्यसलाई कब्जा मानिने र त्यसको कडा जवाफ दिने बताएका […]

सम्बन्धित सामग्री

एसिया कप क्रिकेट आजदेखि : उद्घाटन खेलमा अफगानिस्तान र श्रीलङ्का खेल्दै

काठमाण्डाै - एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । यूएईमा हुने टी–२० फर्म्याटको प्रतियोगितामा ६ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज बेलुका पौने आठ बजे अफगानिस्तान र श्रीलङ्काबीच खेल हुँदैछ। एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । हङकङ यूएईलाई हराउँदै एसिया कपमा छनोट भएको हो । पाकिस्तानको पहिलो खेल भोलि भारतसँग रहेको छ । त्यस्तै अगस्ट...

अफगानिस्तानमा तालिबान शासनको एक वर्ष: छाक टार्न भीख, छात्राकोे पढाई बन्द

सन् २०२१ अगस्ट १५ । यो त्यही मिति हो जब तालिबानले अफगानिस्तानमा एक वर्षअघि सत्ता लिएको थियो । तालिबान सत्तामा आएदेखि धेरै आदेश जारी भएका छन्, जसबाट २० वर्षअघिका तालिबान र आजका तालिबानबीच कुनै विशेष भिन्नता छैन भन्ने बुझ्न सकिन्छ । अफगानिस्तानमा छात्राहरुको शिक्षा र गरिबीको बारेमा केही गरिएको छैन । कतिपय हिसाबले अफगानिस्तान अहिले […]

तालिबान शासनको एक वर्ष : अफगानिस्तानमा के भयो परिवर्तन ?

ठीक एक वर्षअघि अगस्ट १५,२०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता लिएको थियो। तालिबान सत्तामा आएदेखि धेरै आदेश जारी भएका छन्, जसबाट २० वर्षअघिका तालिबान र आजका तालिबानबीच कुनै विशेष भिन्नता छैन भन्ने बुझ्न सकिन्छ। अफगानिस्तानमा छोरीहरूको शिक्षा र गरिबीको बारेमा केही गरिएको छैन। कतिपय हिसाबले अफगानिस्तान अहिले पनि पहिलेको जस्तै छ, किनकि त्यहाँका मानिसहरूले आफ्नो मिलनसार […]

असरफ घानीले अफगानिस्तान छाड्दा लाखौं डलर लगेको अमेरिकी एजेन्सीले पनि स्वीकार्यो

अफगानिस्तान पुनर्निर्माणको अनुसन्धान गरिरहेको अमेरिकी एजेन्सी स्पेसल इस्पेक्टर जेनेरल अफ अफगानिस्तान रिकन्सट्रकसन(सिगार)ले हालैको एक प्रतिवेदन सार्बजनिक गर्यो । रिर्पोटमा अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानीले देश छोड्दा आफूसँग दस लाख डलरभन्दा कम रकम लिएको बताएको छ।गत वर्ष अगस्ट १५ मा काबुलमा तालिबान प्रवेश गरेपछि राष्ट्रपति घानी केही नजिकका सहयोगी र सुरक्षाकर्मीसहित अफगानिस्तानबाट भागेका थिए । यसअघि घानीले देश छाडेर बाहिरिदाँ पूर्व राष्ट्रपतिले करोडौं डलर लिएर भागेको हल्ला फैलिएको थियो ।&nb

अफगानिस्तान छोडेर भागेका पूर्वराष्ट्रपति गनीले मागे जनतासँग माफी

एजेन्सी, २४ भदौ । अफगानिस्तान छोडेर यूनाइटेड अरब एमिरेट्समा (यूएई) भागेका पूर्व–राष्ट्रपति अशरफ गनीले अफगानी जनतासँग क्षमायाचना गरेका छन् ।अहिले यूएईममा शरण लिइरहेका पूर्व–राष्ट्रपति अशरफ गनीले अफगानी जनतासँग सामाजिक सञ्जाल ट्विटरको माध्यमबाट क्षमा मागेका हुन् । उनले लेखेका छन्,‘काबुल छोड्नु मेरो जीवनको सबैभन्दा कठिन निर्णय थियो ।’तालिवान लडाकुहरूले राजधानी काबुल कब्जा गर्न थालेपछि अगस्ट १५ […]

सुरक्षा चुनौती बढेको भन्दै काबुल विमानस्थलबाट टाढा रहन अमेरिका र बेलायतको आग्रह

एजेन्सी, १० भदौ । अमेरिका र बेलायतले अफगानिस्तानमा सुरक्षा जोखिम बढेको भन्दै आफ्ना नागरिकलाई काबुल विमानस्थलबाट टाढा रहन आग्रह गरेका छन् । हजारौँ मानिसहरु अझै पनि विमानस्थलको बाहिर र भित्र अफगानिस्तान छोड्न चाँहेर विमान पर्खिएर बसिरहेका बेला दुवै देशले बुधबार अबेर सुरक्षा चुनौति सम्बन्धी सूचना प्रकाशित गरेका हुन् । अगस्ट १५ मा अफगानिस्तान तालिबानको कब्जामा […]

अमेरिकालाई तालिबानको चेतावनी : ३१ अगस्टसम्म अफगानिस्तान खाली गर

तालिबानले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्मको समयसीमा नबढाइने बताएको छ । तालिबानका प्रवक्ता सुहैल शाहीनले यस्तो बताएका हुन् । उनले ३१ अगस्ट अन्तिम मिति भएको दोहोराएका छन् । उनले भने, ‘राष्ट्रपति जो बाइडेनले यो मितिसम्म अमेरिकी फौज अफगानिस्तानबाट बाहिरिने बताएका छन् र यो मितिपछि पनि बसेको खण्डमा अफगानिस्तानलाई कब्जाको रुपमा हेरिनेछ ।’उनले यो दिशामा कुनै परिवर्तन भएको खण्डमा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस

अमेरिकालाई तालिबानले दियो धम्की– समयमै आफ्ना सैनिक फिर्ता लग्नू, नत्र...

तालिबानले अमेरिकाको बाइडन प्रशासनलाई सैनिक फिर्ता समयमै नगरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।  प्रवक्ता सुहेल शाहीनले अगस्ट ३१ मा अमेरिकाले अफगानिस्तान छोड्ने कुरा बताइसकेको स्मरण गराए । अहिले आएर त्यसबाट पछि हट्न नमिल्ने उनको भनाइ छ ।  ३१ अगस्टभन्दा एक दिन मात्र पनि म्याद बढाउन नमिल्ने उनले बताए । राखिरहेमा जस्तो परिणाम पनि आउन सक्ने उनको भनाइ छ । अमेरिकीहरूलाई अफगानिस्तानबाट सुरक्षित रूपमा बाहिर निकाल्नका लागि अगस्ट ३१ पछि पनि आफ्ना सैनिक त्यहाँ रहने बाइडनले बताएका थिए ।  तालिब...