तालीवानको समयसीमा भित्रै अमेरिकाले छाड्यो अफगानिस्तान, खुसीयालीमा बन्दूक पड्काइयो

एजेन्सी, १५ भदौ । अमेरिकाले २० वर्षदेखि अफगानिस्तानमा जारी राखेको आफ्नो चालु मिशनलाई अन्त्य गरेको छ । तालीवानले अगस्ट ३१ भित्र अफगानिस्तान छाड्न अमेरिकालाई चेतावनी दिएको थियो । सोही अनुरुप अमेरिकी सेनाको अन्तिम टोलीले हिजो राती (सोमबार) अफगानिस्तान छाडेको हो । अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले रात्रीकालिन बन्दूक पड्काएर खुसीयाली मनाएका थिए । उनीहरुले […]

सम्बन्धित सामग्री

भोलिका प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

अमेरिकाले एमसीसी परियोजना अनुमोदन गर्न सोमबारसम्मको समयसीमा दिएको अवस्थामा भोलि नै एमसीसी सम्झौता अनुमोदन हुनसक्ने देखिएको छ ।

आज टेबल होला त एमसीसी ?

काठमाडौं । एमसीसी अनुमोदन गर्न अमेरिकाले दिएको समयसीमा (फागुन १६) आउनै लाग्यो । तर, अमेरिकी अनुदान सम्झौता संसद्मा टेबल गर्ने कि नगर्ने भन्नेमै सत्ता साझेदार दलहरू अल्झिएका छन् । प्रतिनिधिसभाको बैठक आइतबार बोलाइए पनि संसदीय प्रक्रियामा जानेमा अन्योल कायमै छ । संघीय संसद् सचिवालयले सम्भावित दैनिक कार्यसूचीमा यो विषय राखेको छैन । संसद् बैठकअघि सत्ता […]

देउवा र प्रचण्ड आफैँले तोकेका थिए एमसिसी अनुमोदन गराउने समयसीमा (पत्रसहित)

काठमाडौं : अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न डेटलाइन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँले तोकेको खुलेको छ। एमसिसीको विषयले नेपालमा जनस्तरबाटै चर्को विरोध भइरहेको बेलामा देउवा र प्रचण्डले २९, सेप्टेम्बर २०२१ मा ५ महिनाको समयसीमा थप गर्न माग गरेको खुलेको छ। अमेरिकालाई ५ महिनाभित्र संसदमा बहुमत बनाएर एमसिसी पास गर्ने प्रतिबद्धता जनाएका प्रचण

एमसिसीकाे ‘गोप्य प्रतिबद्धता’ बाहिरिएपछि देउवासँग रुष्ट बने प्रचण्ड

काठमाडौं : अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को विषयमा अमेरिकालाई पठाएको पत्र बाहिरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट बनेका छन्। एमसिसी फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न समयसीमा 'डेडलाइन'सहित प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले पठाएको पत्र बाहिरिएपछि प्रचण्ड रुष्ट बनेका हुन्। देउवा र प्रचण्डले २९, सेप्टेम्बर २०२१ मा पत्र पठाउँदै ५ महिनाको समयसीमा पास गर्ने प्रतिबद्धता

एमसिसीमा अमेरिकाको ‘डेटलाइन’: फेब्रुअरी २८ भित्र पारित गर्नू (पत्रसहित)

काठमाडौं : अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न डेटलाइन तोकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गर्दै अमेरिकाले काटेको पत्रमा एमसिसीमा प्रतिबद्धताअनुसारको कदम चाल्न आग्रह गरेको हो। एमसिसीको विषयले नेपालमा जनस्तरबाटै चर्को विरोध भइरहेको बेलामा देउवा र प्रचण्डले २९, सेप्टेम्बर २०२१ मा ५ महिनाको समयसीमा थप गर्न माग गरेका थिए। देउवा र प्रचण्डले ६

देउवा र प्रचण्डलाई अमेरिकाको पत्र : अब प्रतिबद्धता अनुसार एमसीसी अगाडि बढाउनुस्

२३ माघ, काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिएको छ । नेपालमा एमसीसी कार्यान्वयनको विषयमा सत्ता गठबन्धनभित्र तीव्र मतभेद भइरहेका बेला अमेरिकाले भने फागुन १६ गतेभित्र एमसीसी संसदबाट अनुमोदन गरिसक्न पत्राचार गरेको हो । अमेरिकी सरकारको सहायता परियोजना एमसीसीका कार्यवाहक प्रमुख […]

एमसीसी पास गर्न २८ मंसिरमा संसद बैठक

काठमाडौं, १७ मंसिर । अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न २८ मंसिरका लागि संसद बैठक डाक्न सिफारिश भए अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको बैठक आव्हान गरेको खुलेको छ । उक्त दिनभित्र एमसीसीबारे टुंगो लगाउन अमेरिकाले समयसीमा दिएको छ । अमेरिकी विदेश सहायक विदेशमन्त्री डोनाल्ड लू नोभेम्बरमा नेपाल आएर एमसीसीबारे निर्णय दिने समयसीमा दिएर गएका थिए […]

एमसीसी पारित गर्न प्रचण्ड र नेपाल तयार नभए सत्ता गठबन्धन टुट्ने

काठमाडौं, ३ मंसिर । अमेरिकाले २८ मंसिरभित्र एमसीसी पारित गर्न समयसीमा दिएपछि नयाँ राजनीतिक घटनाक्रम विकास हुने देखिएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले एमसीसी १४ डिसेम्बर अर्थात् २८ मंसिरभित्र पारित गरिसक्न समयसीमा दिएपछि सत्ता गठबन्धनमा कम्पन नै आउने देखिएको हो । एमसीसी नेपाललाई चाहिएको हो कि होइन ? भनी लूले […]

अफगानिस्तानबाट सैनिक फिर्ती तथा उद्धारको समयसीमा पछि नधकेल्ने अडानमा अमेरिका

अमेरिकाले यसअघि तोकिएकै समय सीमा भित्रै अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धार तथा सैनिक फिर्ता प्रक्रिया पूरा गर्ने लक्ष्य रहेको बताएको छ। सहयोगी देशहरुले समयसीमा बढाउन दबाब दिइरहेका बेला अमेरिकी रक्षा मन्त्रालयले तत्कालका लागि अगस्ट ३१ भन्दा पछि जाने सम्भावना नरहेको बताएको हो। अमेरिकाले अगस्ट ३१ सम्म आफ्ना सबै सैनिकलाई फिर्ता लैजाने समय सीमा यसअघि नै निर्धारण […]

अमेरिकाले तालिवानले दिएको समयसीमा भित्र उद्धार सक्ने

एजेन्सी । अमेरिकाले तालिवानले दिएको समयसीमा भित्र उद्धार अभियान सम्पन्न गर्ने योजना अघि सारेको छ । अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिवानले अमेरिकालाई यही अगष्ट ३१ सम्म अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता लैजान अल्टिमेटम दिंदै त्यसपछि भने गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएपछि अमेरिकाले उक्त समयभित्रै उद्धार कार्य सम्पन्न गर्ने जनाएको हो । यसका लागि अमेरिकाले बेलायत, फ्रान्स, […]