अमेरिकालाई अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न तालिवानी मन्त्रीको चेतावनी

तालिवान सरकारको विदेशी राजनीतिक ममिलाका उपमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजईले अमेरिकालाई अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्। अफगानिस्तान स्वतन्त्र देश भइसकेकोले स्वतन्त्र रुपले आफैले निर्णय लिन सक्ने उल्लेख गर्दै अब्बासले आइतवार उक्त चेतावनी दिएको बीबीसी हिन्दीले जनाएको छ। अमेरिकी सेनाले मध्यरातमा अफगानिस्तान छाडेको प्रसंग निकाल्दै अब्बासले चार दशकपछि…