विराटनगर : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनलाई सर्वोच्च अदालतले सदर गर्ने हो भने मुलुक अफगानिस्तान हुने चेतावनी दिएका छन्।
सात सालका क्रान्तियोद्धा मुक्तिप्रसाद चापागाईं र स्वतन्त्रता सेनानि यदुनाथ चापागाईंको स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा आइतवार विराटनगरमा वरिष्ठ नेता पौडेलले सर्वोच्चले विघटनलाई सदर गर्ने…