पिताको नियन्त्रण रहुन्जेलसम्म स्टेज शो नगर्ने ब्रिट्नी स्पेयर्सको घोषणा

बीबीसी।अमेरिकी पपगायिका ब्रिट्नी स्पेयर्सले आफूमाथि पिताको नियन्त्रण रहुन्जेलसम्म कुनैपनि स्टेज शो नगर्ने घोषणा गरेकी छन्।बारम्बार अनुरोध गर्दा पनि पिता संरक्षकबाट हट्न नमानेपछि उनले यस्तो घोषणा गरेकी हुन्।सन् २००८ मा ब्रिट्नीमा मानसिक समस्या देखिएपछि अदालतले पितालाई उनको संरक्षक बनाएको थियो।गत वर्षबाट उनले पितालाई संरक्षबाट हटाउने कोशिष गर्दै आएकी छन्।केही दिनअघि मात्र अदालतले पिता नै उनको संरक्षक रहने फैसला सुनाएको थियो।

सम्बन्धित सामग्री

आफैँ हिरो भएर अभिनय गर्ने मन छ : सन्दीप क्षेत्री

अभिनेता सन्दीप क्षेत्री कार्यक्रम प्रस्तोताको रुपमा पनि परिचित छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘ह्वाट् द फ्लप’ बाट चर्चित बनेका उनले ‘छ एकान छ’ बाट फिल्म डेब्यु गरेका थिए । पछिल्लो समय स्टेज शो, नाटकदेखि फिल्मसम्म

किन हुन्छ टेरेन्स र नोराको सम्बन्धको चर्चा ?

काठमाडौँ– बलिउडका कोरियोग्राफर टेरेन्स लुइस र डान्स क्विन नोरा फतेहीको केमेष्ट्री रियालिटी शो मा देखिने गरेको छ । डान्सिङ शोहरुमा यी दुईले स्टेज सेयर गर्दा देखिने केमेष्ट्रीलाई दर्शकले रुचाउने गरेका छन् । त्यसैले गर्दा नोरासँग टेरेन्सको सम्बन्ध रहेको चर्चा बेलाबखतमा चल्ने गरेको छ । रियालिटी शोहरुमा यी दुईको चर्चा विशेष हुने गरेको छ । यसैले गर्दा […]

टेरेन्ससँग नोराको सम्बन्ध के हो ?

काठमाडौँ– बलिउडका कोरियोग्राफर टेरेन्स लुइस र डान्स क्विन नोरा फतेहीको केमेष्ट्री रियालिटी शो मा देखिने गरेको छ ।  डान्सिङ शोहरुमा यी दुईले स्टेज सेयर गर्दा देखिने केमेष्ट्रीलाई दर्शकले रुचाउने गरेका छन् । त्यसैले गर्दा नोरासँग टेरेन्सको सम्बन्ध रहेको चर्चा बेलाबखतमा चल्ने गरेको छ । रियालिटी शोहरुमा यी दुईको चर्चा विशेष हुने गरेको छ । यसैले गर्दा […]

दुबई उड्यो ‘कमेडी च्याम्पियन’को टोली

१५ पुस, काठमाडौं । देशकै पहिलो कमेडी  रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन १’का विजेता हिमेश पन्त कोरोना महामारीका कारण स्टेज कार्यक्रममा खासै सहभागी हुन पाएनन् । उनी विजेता बनेकै समयमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि स्टेज कार्यक्रहरु आयोजना हुन सकेनन् । जसकारण हिमेशले आफ्नो प्रस्तुति दिन पाएका थिएनन् । यो रियालिटी शोको दोस्रो सिजन पनि […]

जीतु नेपालको व्यङ्ग्य – कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा !

लोकप्रिय हास्य कलाकार हुन्, जीतु नेपाल । फिल्म, टेलिफिल्म होस् वा स्टेज कार्यक्रम नै किन नहोस्, दर्शक हँसाउन माहिर छन् उनी । पछिल्लो समय ‘मुन्द्रेको कमेडी क्लब’ नामक कमेडी शो मार्फत दर्शक मनोरञ्जन गराउँदै आएका उनले समसामयिक राजनीतिक लगायत सबै विषयमा व्यङ्ग्यका प्रस्तुति दिँदै आएका छन् । प्रहसनमा मात्र होइन उनी सामाजिक सञ्जालमा पनि समय सान्दर्भिक टिप्पणी गर्न खप्पिस छन् ।बुधबार भने उनले बागमती प्रदेशमा भएको राजनीतिक गतिविधि माथि व्यङ्ग्य गरेका छन् । बागमती प्रदेशमा भएको सरका

मामा गोविन्दासँग ‘कपिल शर्मा शो’मा स्टेज शेयर गर्न कृष्णाले मानेनन्

भारतीय नायक गोविन्दा र उनका भाञ्जा कृष्णा अभिषेक विचको खटपट सकिने संभावना अझै देखिएको छैन । ३ बर्षदेखि चलिरहेको यी दुइविचको शितयुद्ध अगाडि बढिरहेको छ । यसैविच, कृष्णाले कमेडी शो ‘द कपिल शर्मा’को नयाँ भाग छायांकन गर्न अस्विकार गरेका छन् । नयाँ भागमा गोविन्दा र उनको पत्नी सुनिता आहुजा सेलिब्रिटी गेष्टको रुपमा उपस्थित हुँदैछन् । […]

टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ भदौ  ११ बाट

नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ भदौ ११ गतेबाट सुरु हुने भएको छ । भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा शो हुन आयोजना हुन लागेको नेपालका लागि यस शोको अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिले जनाएको छ । नाइस टेलिभिजन एचडीमार्फत प्रत्येक शुक्रबार र शनिबार राति ८ः ४५ बजे शो प्रशारण हुनेछ । तीनवटै विधाका विजेतालाई भारतस्थित टि सिरिज स्टेज वर्क

‘स्टेज शो’ मा मानिसहरु गलत तरिकाले छुने गर्थे : भारती सिंह

कमेडियन भारती सिंहले दर्शकलाई मनोरञ्जन दिनबाट कहिल्यै पछि हट्दिनन् । उनले मनीष पालको ‘च्याट शो’मा आफ्नो व्यक्तिगत जीवनको बारेमा बताएकी छन् । उनले करियरको सुरुवाती दिनहरुका बारेमा खुलेर बताइन् । ‘लाफ्टर क्वीन’ भारती सिंहले मनीषको शोमा उनले सुरुवाती दिनहरुमा स्टेजमा शो गर्दा मानिसहरुले गलत तरिकाले छुने गरेको बताइन् । भारती सिंहले सुरुवाती दिनहरुमा आफ्नी आमालाई साथमा लिएर जाने गर्थिन् । उनी सुरुका दिनहरुमा मानिसले उनलाई कुन तरिकाले छुन्छन् ? कस्तो व्यवहार गर्छन् ? भन्ने

प्रेमध्वज प्रधान अर्थात् भरिएको गाग्री

दुई चारवटा सिर्जना । एक दुईवटा गीत । एकाध कला प्रदर्शनी अर्थात् ‘स्टेज शो’ । अनि आधुनिक प्रविधिको प्रयोग/दुरुपयोग गरेर हजारौं लाइक र शेयर । वर्तमानको ‘हतार’ कलाकारिता यस्तैमा रमाएको देखिन्छ । कला, साहित्य र संगीत साधना हो भन्ने विषय नै अहिले बिरानोजस्तै भएको छ । अहिले साधनाले सिर्जेको सिर्जना र त्यसका सर्जकभन्दा ‘मिडिया’द्वारा स्थापित […]