दुई चारवटा सिर्जना । एक दुईवटा गीत । एकाध कला प्रदर्शनी अर्थात् ‘स्टेज शो’ । अनि आधुनिक प्रविधिको प्रयोग/दुरुपयोग गरेर हजारौं लाइक र शेयर । वर्तमानको ‘हतार’ कलाकारिता यस्तैमा रमाएको देखिन्छ । कला, साहित्य र संगीत साधना हो भन्ने विषय नै अहिले बिरानोजस्तै भएको छ । अहिले साधनाले सिर्जेको सिर्जना र त्यसका सर्जकभन्दा ‘मिडिया’द्वारा स्थापित […]