टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ भदौ  ११ बाट

नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ भदौ ११ गतेबाट सुरु हुने भएको छ । भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा शो हुन आयोजना हुन लागेको नेपालका लागि यस शोको अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिले जनाएको छ । नाइस टेलिभिजन एचडीमार्फत प्रत्येक शुक्रबार र शनिबार राति ८ः ४५ बजे शो प्रशारण हुनेछ । तीनवटै विधाका विजेतालाई भारतस्थित टि सिरिज स्टेज वर्क