‘स्टेज शो’ मा मानिसहरु गलत तरिकाले छुने गर्थे : भारती सिंह

कमेडियन भारती सिंहले दर्शकलाई मनोरञ्जन दिनबाट कहिल्यै पछि हट्दिनन् । उनले मनीष पालको ‘च्याट शो’मा आफ्नो व्यक्तिगत जीवनको बारेमा बताएकी छन् । उनले करियरको सुरुवाती दिनहरुका बारेमा खुलेर बताइन् । ‘लाफ्टर क्वीन’ भारती सिंहले मनीषको शोमा उनले सुरुवाती दिनहरुमा स्टेजमा शो गर्दा मानिसहरुले गलत तरिकाले छुने गरेको बताइन् । भारती सिंहले सुरुवाती दिनहरुमा आफ्नी आमालाई साथमा लिएर जाने गर्थिन् । उनी सुरुका दिनहरुमा मानिसले उनलाई कुन तरिकाले छुन्छन् ? कस्तो व्यवहार गर्छन् ? भन्ने

सम्बन्धित सामग्री

विवाहको पाँच वर्षपछि आमा बनिन् भारती

भारतीय हास्य कलाकार भारती सिंह विवाहको पाँच वर्षपछि आमा बनेकी छिन् । आइतबार उनले छोरा जन्माएकी छिन् । भारतीका श्रीमान् हर्ष लिम्बाचियाले सोसल मिडिया पोस्ट सेयर गरेर प्रशंसकमाझ यो खबर सार्वजनिक गरे । हर्षले भारतीसँगको एउटा सुन्दर तस्बिर पोस्ट गर्दै लेखे, ‘इट्स अ बोय’ ।हर्षको यो पोस्टमा प्रशंसकदेखि सेलिब्रिटीले पनि उनीहरुलाई बधाई दिइरहेका छन् ।    View this post on Instagram           A post shared by Haar

विवाहको ५ वर्षपछि छोराको आमा बनिन् भारती सिंह

भारतीय हास्य कलाकार भारती सिंह विवाहको ५ वर्षपछि आमा बनेकी छिन्। आइतबार (३ अप्रिल) मा उनले छोरालाई जन्म दिएकी छिन्।

बच्चा नजन्मिदै कमेडियन भारती सिंहलाई बधाईको ओइरो

एजेन्सी, १८ चैत्र । भारतीय हास्य कलाकार भारती सिंह गर्भवती छिन् । उनको यही महिना डेलिभरीको समय हो । तर हालसम्म बच्चाको जन्म भएको छैन् । तर उनलाई छोरी जन्माएको भनेर बधाई दिनेहरुको ओइरो लागेको छ । भारतीले आफुलाई मानिसहरूले मेसेज गरेर आफुलाई बधाई दिइरहेको बताएकी हुन् । भारती र उनका श्रीमान् हर्ष लिम्बाचियाले अप्रिलको […]

भारतीय कमेडियन भारती सिंह आमा बन्दै

कमेडियन भारती सिंह चाँडै आमा बन्दै हुनुहुन्छ । हालै भारतीले सामाजिक सञ्जालमार्फत फोटो र भिडियो शेयर गरेर फ्यानलाई आफू आमा बन्न लागेकाे जानकारी दिनुभएको हो ।

एनसीबीको दाबी– भारती जोडीको जमानत ‘खतरनाक संकेत’

मुम्बई(दैनिक जागरण)– लागुऔषध मामलामा टेलिभिजन होस्ट र कमेडियन भारती सिंह तथा उनका पति हर्ष लिम्बाचियालाई जमानत दिने निर्णय प्रति नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले बिहीबार आपत्ति जनाएको छ । उसले मुम्बईको एक सत्र अदालतमा लागुऔषध मामलामा भारतीय र उनका पतिलाई जमानत दिने मजिस्ट्रेट अदालतको आदेश ‘समाजमा खतरनाक संकेत’ साबित हुन सक्ने चेतावनी दिएको छ । एनसीबीले अदालतको […]

भारती सिंहले १५ किलो तौल घटाइन्, तरिका के अपनाइन् ?

भारतीय हास्यकलाकार भारती सिंहले आफूले १५ किलो तौल घटाएको बताएकी छिन् ।भारती सिंहले एक साक्षात्कारमा आफूले इन्टरमिटेन्ट फास्टिङ गर्ने र आफू यति धेरै तौल कम गर्न सफल भएकोमो चकित भएको बताइन् ।उनले भनेकी थिइन्, ‘मेरो तौल ९१ किलोग्राम भएको छ । अब मलाई ठूल्ठूलो सास आउँदैन र म हल्का महसुस गर्छु । मेरो दम र मधुमेह पनि नियन्त्रणमा आएको छ । म यतिबेला इन्टरमिटेन्ट फास्टिङ अपनाइरहेकी छु । म बेलुका सात बजेदेखि भोलिपल्ट १२ बजेसम्म केही खादिनँ ।’भारती सिंह जुन इन्टरमिटेन्ट फास्टिङको कुरा गरिरहेकी छ

‘कास्टिंग काउच’ को डरले सधैं सताउँथ्यो: भारती सिंह

एजेन्सी। बलिउड कमेडियन कलाकार भारती सिंहले करियरको सुरुवातमा आफूले ‘कास्टिङ्ग काउच’को सामना गर्नुपर्ने डरले सधैं सताउने गरेको बताएकी छन्। ‘मलाई कपिल शर्माले अमृतसरको एक ‘फाइभस्टार’ होटलमा अडिशनका लागि पठाए। तर, मानिसहरुको सोच यस्तो छ कि निर्देशकले मलाई जिस्काउन बोलाएझैं गरे। त्यसैले मैले आफूसँगै साथीहरु लगेँ र म १५ मिनेटभित्र नफर्किएमा प्रहरीलाई बोलाउन भने’, भारतीले एक अन्तर्वातामा भनिन्।

कमेडियन भारती सिंह धरौटीमा रिहा

लागुऔषध गाँजाको प्रयोग गरेको आरोपमा पक्राउ परेकी भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिबाचिया