आफैँ हिरो भएर अभिनय गर्ने मन छ : सन्दीप क्षेत्री

अभिनेता सन्दीप क्षेत्री कार्यक्रम प्रस्तोताको रुपमा पनि परिचित छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘ह्वाट् द फ्लप’ बाट चर्चित बनेका उनले ‘छ एकान छ’ बाट फिल्म डेब्यु गरेका थिए । पछिल्लो समय स्टेज शो, नाटकदेखि फिल्मसम्म

सम्बन्धित सामग्री

सन्दीप क्षेत्री अभिनित चलचित्र टोकियोमा प्रदर्शन हुँदै

चर्चित कलाकार सन्दीप क्षेत्रीको अभिनय रहेको चलचित्र सिग्नेचर यही मे १४ तारिकका दिन जापानको टोकियो सहर भित्र पर्ने सिनओकोबुमा रहेको सोलमारी मुरा हलमा परदर्शन हुँदैछ। सभ्य सृजना प्रा. लि.को व्यानरमा प्रकाश सुवेदी र सागर उद्गमले बनाएको चलचित्रमा सागर उद्गमको लेखन निर्देशन रहेको छ। चलचित्रमा सन्दीप क्षेत्री सहित विनोद पौडेल, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, प्रज्ञा जोशी, …

‘भरतपुर भाषण’ले सन्दीप विवादमा, भन्छन्- म भोट माग्न गएको होइन

काठमाडौं । सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोलेपछि कलाकार सन्दीप क्षेत्री विवादमा मुछिएका छन् । उक्त सभामा क्षेत्रीले गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई शुभकामना दिएका थिए । क्षेत्रीको उक्त चुनावी सभा सम्बोधन यतिबेला विवादमा तानिएको छ । तटस्थ बस्नुपर्ने कलाकारले भोट माग्दै हिंडेको भन्दै सामाजिक सञ्जालमा उनको टीभी कार्यक्रम […]

रेनु दाहालको पक्षमा खुले सन्दीप क्षेत्री

भरतपुर । चर्चित हास्य कलाकार सन्दीप क्षेत्री भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालको पक्षमा खुलेका छन् । गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै क्षेत्रीले आफू कुनै पार्टीको सदस्य नभए पनि भरतपुरमा रेणुको जितको कामना गर्ने बताए । ‘म कुनै झण्डाको मान्छे होइन, कुनै पार्टीको मान्छे होइन । तपाईँको कामबाट प्रभावित भएर आएको हुँ […]

प्रचण्डलाई भेट्न राजेश पायल राई, सन्दीप क्षेत्री लगायत कलाकार खुमलटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न कलाकारहरू दाहाल निवास खुमलटार पुगेका छन् । गायक राजेश पायल राई, कलाकार सन्दीप क्षेत्री, चेतन सापकोटा, रीता सिवाकोटी, करिश्मा ढकाल र गायिका कल्पना दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । उनीहरूले अलग–अलग समयमा प्रचण्डलाई भेटेर आफ्ना कुरा राखेका प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । प्रचण्डसँग उनीहरूले खुलेर आफ्ना कुरा राखेका दाहालले फेसबूकमा लेखेकी छिन् । कलाकारहरू कुन सन्दर्भमा प्रचण्डलाई भेट्न गएका हुन् भन्ने खुलाइएको...

बागमती प्रदेश प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा

विधान श्रेष्ठ, दिपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द बिक र विशाल पौडेलले समान १० रन बनाए । बागमतीका नन्दन यादव,विपिन आचार्य र सुबाश खत्रीले २÷२ विकेट लिए ।

सन्दीप र राजेन्द्र भन्छन्- राजेश हमाल उभिँदा मात्रै पनि शक्ति मिल्छ

२२ मंसिर, काठमाडौं । मंसिर २४ गतेबाट पुस ९ गतेसम्म देशका सातै प्रदेशमा आयोजना हुने ‘सप्तरंग’ कार्यक्रममा अभिनेता राजेश हमाल पनि सहभागी हुँदैछन् । यस्तै गायक बद्री पंगेनी, प्रमोद खरेल, हास्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र, गायिका मिलन नेवार, अस्मिता अधिकारी, मोडल उषा उप्रेती पनि मंसिर २३ गते ‘सप्तरंग’का लागि काँकडभिट्टा जाँदैछन् । कार्यक्रममा अन्य […]

सन्दीप क्षेत्री बने हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर

हाम्रो पात्रोले बुधबारदेखि लागू हुनेगरी क्षेत्रीलाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएको हो। हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड पूरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए।

कलाकार सन्दीप क्षेत्री हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं। हास्य कलाकार सन्दीप क्षेत्री हाम्रो पात्रोको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड १ करोड पुरा भएको उपलक्ष्यमा क्षेत्रीसँगसहकार्य गर्न लागिएको बताए ।उप्रेतीले कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको बताए । उनले हाम्रो पात्रोको व्यवसायिक प्रवर्द्धनमा कलाकार सन्दीप क्षेत्रीको साथले अझ अगाडि बढ्न सहयोग गर्ने अपेक्षा गरेको बताए ।  यसैगरी, हास्य कलाकार क्षेत्रीले हाम्रो पात्रो आम नेपालीको जनजीवन सहज बनाउने एप भएको

सधैँ हसाउने सन्दीप क्षेत्री किन रोए? किन रुवाए?

एक मानिस बिरामी कुरुवा हुन्छन्। उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण भएको हुन्छ। तिनै श्रीमतीलाई अस्पतालको चिसो भुँइमा राखेर उपचार गरेकोदेखि अक्सिजन अभावसम्मका कुरा। कुरैकुरामा दर्शन्छ उनीहरूबिचको प्रेम। ती पुरुष भावुक हुँदै सुनाउँछन्, श्रीमतीलाई ठीक भएपछि धरहरा घुमाउने इच्छा। सँगै प्रश्न पनि गर्छन् - धरहरा र रानीपोखरी कति राम्रो बनाउन सक्ने…

'श्री'को मुख्य भूमिकामा सन्दीप क्षेत्री, 'अरुको समय नमिल्दा मलाई जुर्‍यो'

काठमाडौं : हास्य कलाकारको छवि बनाएका टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्री पहिलोपटक मुख्य भूमिकामा देखिने भएका छन्। उनी श्री फिल्ममा मुख्य भूमिकामा देखिन लागेका हुन्। एभरेष्ट सुर्य बोहराको निर्देशनमा बन्न लागेको फिल्मको कन्टेन्टले आफू लोभिएको सन्दीप बताउँछन्। सन्दिप भन्छन् 'अरुको समय नमिलेकाले राम्रो स्क्रिप्टको फिल्म मलाई जुर्‍यो। कथाको वान लाइन सुन्ने…