जेसन डेरुलोसँगको भेटपछि भेक भन्छन् : उहाँले मलाई संगीतप्रति सत्यवादी बन्न सुझाव दिनुभयो

काठमाडौं । स्टेज नाम- भेक । वास्तविक नाम- विवेक वाइवा लामा । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’बाट चम्किएका उनले त्यसयता पछाडि फर्केर हेर्नुपरेको छैन । उनी यतिबेला नेपालमात्र हैन, विश्व प्लेटफर्ममा चम्किएका छन् । टुबोर्ग ओपन २०२२ बाट उनी उदयीमान कलाकारको रुपमा छनौट मात्र भएनन्, विश्वचर्चित गायक जेसन डेरुलोसँग हलिउड सहर लस–एन्जल्समा पुगेर […]