दुबई उड्यो ‘कमेडी च्याम्पियन’को टोली

१५ पुस, काठमाडौं । देशकै पहिलो कमेडी  रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन १’का विजेता हिमेश पन्त कोरोना महामारीका कारण स्टेज कार्यक्रममा खासै सहभागी हुन पाएनन् । उनी विजेता बनेकै समयमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि स्टेज कार्यक्रहरु आयोजना हुन सकेनन् । जसकारण हिमेशले आफ्नो प्रस्तुति दिन पाएका थिएनन् । यो रियालिटी शोको दोस्रो सिजन पनि […]

सम्बन्धित सामग्री

लिट्मस केबल्स किन्दा दुबई जाने पाइने

काठमाडाैँ – लिट्मस केबल्स किन्दा दुबई जाने पाइने भएको छ। लिट्मस केबल्सले इलेक्ट्रीशियनहरु लाई लक्षित गरी “लिटमस केबल्स इको वाइरीङ स्मार्ट वाच देखि दुबई सम्म जान सकिन योजना ल्याएको हो। यसको मुख्य उदेश्य इलेक्ट्रिसियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्ने कम्पनीले जनाएको छ। यस योजनामा सहभागी हुनको लागि, इलेक्ट्रिसियनहरूले इको वायर खरिद गरी कुपनहरु नजिकैको […]

भारतको अदालतले दियो बलिउड नायिका ज्याकलिन फर्नान्डिसलाई दुबई जान अनुमति

नयाँदिल्ली, १३ माघ। बलिउड नायिका ज्याकलिन फर्नान्डिसलाई भारतको दिल्लीस्थित अदालतले दुबई जानको लागि अनुमति दिएको छ। अदालतले उनलाई जनवरी २७ देखि ३० सम्म युनाइडेट अरब इमिरेट्सको दुबई जान अनुमति दिएको हो। दुई अर्ब भारतीय रुपैयाँ बराबरको ‘मनि लन्डिङ्ग’ मुद्दामा उनको नाम जोडिएपछि उनलाई भारत छोड्न दिइएको थिएन। अदालतले उनलाई केही शर्त राखेर दुबई कार्यक्रममा सहभागी हुन जान दिएको हो।

दुबई विमानस्थलको विशेष योजना

अन्तर्राष्ट्रिय उडान हुँदा धेरैजसो ट्रान्जिट हुने गरेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलले विश्वकपका लागि कतार जाने यात्रुका लागि सहजीकरण गर्ने भएको छ।...

दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई अध्यागमनले फर्कायो

६ फागुन, काठमाडौं । सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ । शुक्रबार काठमाडौंको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट सांस्कृतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको टोलीलाई विमानस्थलबाट फर्काइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए । दुबई जाने कलाकारको टोलीमा ३५ जना रहेको र […]

दुबई पुगेका १० नेपाली युवा अलपत्र

दोहा– वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स् (यूएई) को दुबई पुगेका १० नेपाली अलपत्र परेका छन् । उनीहरू जनवरी २९ तारिखमा दुबई पुगेका थिए । काठमाडौँको स्वीफ्ट एचआर सोलुसन प्रालि र प्रोफेक्ट रेक्रुटिङ्ग सर्भिसेस प्रालिमार्फत दुबई पुगेका उनीहरूलाई सम्झौता अनुसारको काम र पारिश्रमिक दिइएको छैन । खान बस्नसमेत नपाएर भोकै बस्नु परेको पीडितको गुनासो छ […]

दुबई उड्न लागेका ७६ यात्रुलाई अध्यागमनले फर्कायो

काठमाडौँ । अध्यागम कार्यालयले दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट फर्काइदिएको छ । ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको बताइएकाे छ । नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई उड्न लागेका ७६ जना मध्ये ७० प्रतिशतभन्दा धेरै महिला थिए । सहकारीबाट जान लागेको बताए […]

दुबई जान लागेका ७६ जनालाई विमानस्थलबाटै फर्काइयो

काठमाडौं :  दुबई जान भनेर आइतबार मध्यराति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ७६ नेपालीलाई विमानस्थलबाटै फर्काइएको छ। ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाका ७६ जना पदाधिकारी तथा सेयर सदस्यलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले विदेश जान रोकेको हो।उनीहरू दुबई भ्रमणका लागि नेपाल वायुसेवा निगमको विमान राति साढे ११ बजे चढ्ने तयारीमा थिए। तर अध्यागमन कार्यालयले कागजपत्र नपुगेको भन्दै जहाज चढ्न नदिएको हो।उक्त सहकारी संस्थाका एक सदस्यका अनुसार आफ्नो

दुबई पुगेका उद्दोगी वसन्त चौधरीलाई हृदयघात

काठमाडौं, ८ असोज । उद्दागी वसन्त चौधरीलाई हृदयघात भएको छ । दुबई पुगेका उनलाई त्यहीं हृदयघात भएको बुझिएको छ । हृदयघात भएपछि उनको ओपन हार्ट सर्जरी आकस्मिक रुपमा गर्न लागिएको पारिवारिक स्रोतले बताएको छ । उनी पारिवारिक घुमफिरका लागि दुबई पुगेका थिए । अहिले उनलाई दुबईस्थित अमेरिकन अस्पतालमा भर्ना गरिएको बुझिएको छ । चौधरी व्यापारिक […]

अध्ययनका लागि दुबई ? यी हुन् थाहा पाउनै पर्ने जानकारी

अध्ययनका लागि दुबई ? पहिलोपटक जो-कोहीलाई पनि यो प्रश्न मनमा आउन सक्छ । कारण, धेरै नेपाली युवा कामका लागि दुबई गइरहेको हामीले देखेका छौं । तर दुबई अध्ययनको लागि पनि नेपाली युवाहरूको लागि गतिलो गन्तव्य हो भन्ने कुरा निकै कमलाई मात्र थाहा हुन सक्छ । सामान्यतया अध्ययनका लागि नेपाली विद्यार्थीको रोजाइमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका र […]

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा दुई यात्रुबहाक विमान ठोक्किए

एजेन्सी। युनाईटेड अरब इमिरेट्सको दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आज दुईवटा यात्रुबहाक आपसमा ठोक्किएका छन्। फ्लाई दुबई र गल्फ एयरका विमान आपसमा स्थानीय समयअनुसार बिहान आपसमा ठोक्किएका थिए। दुबई एयरपोर्टका अनुसार घटनामा कोही हताहत भएको छैन। घटनाको ६ घण्टापछि ठोक्किएका जहाजका यात्रुलाई अन्य जहाजमा राखी गन्तव्यतर्फ पठाइएको थियो। घटनाको अनुसन्धान सुरु गरिएको छ। आपसमा ठोक्किदा फ्लाई दुबईको विङ्गटिपमा क्षति पुगेको छ।