लहानमा उपभोक्ता हितविपरीत पसल चलाउने व्यापारीलाई कारबाही

लहान । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग वीरगञ्जले लहान बजारमा गरेको अनुगमनका क्रममा नियमविपरीत पसल सञ्चालन गर्ने व्यापारीलाई कारबाही गरेको छ । अनुगमनको क्रममा म्याद गुज्रेका सामान बेच्ने, अखाद्य वस्तु मिसावट गर्ने, दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गर्ने, मूल्यसूची नराख्ने व्यापारीलाई जरिबानासहित कारबाही गरेको विभागका सूचना अधिकारी दीलिप खत्बेले बताए । इलाका प्रशासन […]

सम्बन्धित सामग्री

गुल्मीमा आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न औषधि व्यवसायी संघको दबाब

१९ माघ, गुल्मी । गुल्मी सफल र सम्पन्न आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न औषधि व्यवसायी संघ गुल्मीले दबाब दिएका छन् । सिल भएको औषधि पसल खोल्न र आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न भन्दै औषधि व्यवसायी संघ गुल्मी अध्यक्ष फर्सु पाण्डे, महासचिव गणेश श्रेष्ठ, कोषाध्यक्ष जुवानन्द बेलवासल्से, सह-कोषाध्यक्ष अनन्त अधिकारी लगायतसहितका पदाधिकारीहरु प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई भेटेर […]

जुम्ला बजारका सबै औषधि पसल अवैध, सचेत गराएर छाडियो

जुम्ला : जुम्लाका बजारमा रहेका सबै औषधि पसल अवैध भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको संयोजकत्वमा आज भएको संयुक्त अनुगमका क्रममा यस्तो भेटिएको हो । अवैधरुपमा खुलेका औषधि पसलले बिरामीलाई मनपरी औषधी दिँदा मानवीय स्वास्थ्य नै जोखिममा परेको जनाइएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भइरहेको नकारात्मक कार्यको अनुगमन र ठोस कारबाही नहुँदा जुम्लामा लामो समयदेखि यसरी नै अवैधरुपमा औषधी पसलहरु चलिरेहका छन् । मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्न

सुर्खेतमा खाद्य गुणस्तरको मापदण्ड नपुगेकालाई कारबाही

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले १० वटा उद्योग, पसल र होटललाई शिलबन्दी, रोक्का, कारबाही गरेको छ।...

नेपालगञ्जका ३ औषधि पसल कारबाहीमा

नेपालगञ्जका ३ वटा औषधि पसल कारबाहीमा परेका छन्। अनाधिकृत रुपमा औषधि सञ्चय गरेको भन्दै औषधि व्यवस्था विभाग नेपालगञ्जले तीन औषधि पसललाई कारबाही गरेकाे हो।

यी १७ वटा औषधि पसल कारबाहीमा

काठमाडौँ- औषधि व्यवस्था विभागले कात्तिक महिनामा निलम्बनमा परेका १७ वटा औषधि पसलहरुको विवरण सार्वजनिक गरेको छ। पसल दर्ता नगरेको, औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको लगायत समस्या देखिएका औषधि पसललाई कारबाही गरिएको बताइएको छ। विभागले कात्तिक महिनामा गरेको अनुगमनका क्रममा १७ वटा औषधि पसललाई ७ देखि २१ दिनसम्म बन्द गराएको हो। निलम्बनमा पर्नेमा राधाकृष्ण […]

मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा

काठमाडौँ– मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन–२०३५ को दफा २० को उपदफा ४ (क) बमोजिम सो पसलहरूलाई ४ देखि १५ दिनसम्म निलम्बन गरिएको जानकारी […]

मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा

मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका अनुगमनमा १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो ।विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन–२०३५ को दफा २० को उपदफा ४ (क) बमोजिम सो पसलहरूलाई ४ देखि १५ दिनसम्म निलम्बन गरिएको जानकारी दिए । उनका अनुसार औषधि पसलको अनुगमनका क्रममा अधिकांश पसलले अनुमतिबिना नै सञ्चालन गरेको तथा केहीमा म्याद सकिएको औषधि पाइएपछि कारबाही गरिएको हो ।औषधि बिक्रेत

पुतलीबजारका पाँच औषधि पसललाई कारबाही

वालिङ, २५ असोज: स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए । सहायक प्रजिअ शर्माका अनुसार म्याद गुज्रेका औषधि बिक्री वितरण गरेको, […]

स्याङ्जा पुतलीबजारका पाँच औषधि पसललाई कारबाही

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए।

रासायनिक मल लुकाउने किराना पसल सिल

कञ्चनपुर : मलखाद लुकाएर राख्ने महेन्द्रनगर बजारको बालाजी किराना पसललाई आइतबार सिल गरिएको छ। निषेधाज्ञामा  किराना पसल सञ्चालकले नियम विपरित कार्य गरेकाले बजार अनुगमन टोलीले पसल सिल गरेको हो।अनुगमन टोलीले पसलमा तीन सय बोरा रासायनिक मल लुकाएर राखेको पाइएको थियो। नियम विपरित कार्य गर्ने पसल सञ्चालकमाथि थप कारबाही प्रकृया अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।