स्याङ्जा पुतलीबजारका पाँच औषधि पसललाई कारबाही

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए।

सम्बन्धित सामग्री

गुल्मीमा आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न औषधि व्यवसायी संघको दबाब

१९ माघ, गुल्मी । गुल्मी सफल र सम्पन्न आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न औषधि व्यवसायी संघ गुल्मीले दबाब दिएका छन् । सिल भएको औषधि पसल खोल्न र आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न भन्दै औषधि व्यवसायी संघ गुल्मी अध्यक्ष फर्सु पाण्डे, महासचिव गणेश श्रेष्ठ, कोषाध्यक्ष जुवानन्द बेलवासल्से, सह-कोषाध्यक्ष अनन्त अधिकारी लगायतसहितका पदाधिकारीहरु प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई भेटेर […]

विभागले गर्‍यो १४ वटा औषधि पसललाई कारबाही

काठमाडौँ – औषधि व्यवस्था विभागले माघ महिनामा १४ वटा औषधि पसललाई कारबाही गरेको छ । विभागले गरेको निरीक्षणका क्रममा तोकिएको मापदण्ड पालना नगरेको पाइएपछि ती औषधि पसललाई कारबाही गरिएको हो । काभ्रे, गोरखा, लमजुङ र तनहुँका ती औषधि पसललाई विभागले औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) अनुसार कारबाही गरेको बताएको छ […]

१४ औषधि पसललाई निलम्बनको कारबाही

२६ फागुन, काठमाडौं । औषधि व्यवस्था विभागले माघ महिनामा १४ वटा औषधि पसललाई कारबाही गरेको छ । विभागले औषधि ऐन २०३५ को दफा २० को उपदफा ४(क) बमोजिम ती पसलहरूलाई ७ देखि २ महिनासम्म कारोबार गर्न नपाउने गरी (निलम्बनको कारबाही गरेको हो । काभ्रेपलाञ्चोक, तनहुँ, गोरखा तथा लमजुङमा माघ महिनामा गरेको अनुगमनको क्रममा त्रुटि फेला […]

मापदण्डविपरीत सञ्चालन गरिएका ३६ औषधि पसल कारबाहीमा

औषधि व्यवस्था विभागले ३६ वटा औषधि पसललाई कारबाही गरेको छ। विभागले बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला पारेपछि कारबाही गरेको हो।

कारबाहीमा परे यी १७ औषधि पसल

औषधि व्यवस्था विभागले १७ वटा औषधि पसललाई कारबाही गरेको छ। विभागले बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला पारेपछि कारबाही गरेको हो।

भरतपुर अस्पतालद्वारा तीन औषधि ‘सप्लायर्स’लाई कारबाही

औषधि ल्याउने समय १७ दिन र ताकेता गरेको समयमा समेत औषधि नल्याएपछि कारबाही गर्न बाध्य भएको उनले जानकारी दिए। अस्पतालले तीन पटकसम्म औषधि समयमा ल्याउनका लागि सप्लायर्सलाई ताकेता गरेको जनाइएको छ।

भरतपुर अस्पतालले गर्‍यो तीन औषधि सप्लायर्सलाई कारबाही

भरतपुर अस्पतालले औषधिपसलमा सम्झौताअनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ।

पुतलीबजारका पाँच औषधि पसललाई कारबाही

वालिङ, २५ असोज: स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए । सहायक प्रजिअ शर्माका अनुसार म्याद गुज्रेका औषधि बिक्री वितरण गरेको, […]

औषधि व्यवस्था विभागले कडा कारबाही गर्ने

कोभिडको बिरामीलाई आवश्यक औषधि मानिएको रेम्डेसिभिरको कार्टेलिङ गर्ने, लुकाउने, बढी मुल्य लिनेलाई विभागले कडा कारबाही गर्ने भएको छ ।मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड–१९ सम्बन्धी उपसमितिको छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको सहज पहुँचको लागि बजार अनुगमन कडा बनाइएको बताए । कुनै बिक्रेताले औषधिको मूल्य लगायतको विक्रिमा अवैध काम गरे लाइसेन्स […]

रेमडिसिभरलगायत औषधि कालोबजारी भए कडा कारबाही हुन्छ : विभाग

काठमाडाैं : कोभिड संक्रमितको उपचारमा अत्यन्तै प्रभावकारी मानिएको रेमडिसिभर औषधिको कृत्रिम अभाव सिर्जना भएको प्रति औषधि व्यवस्था विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मानवीय संवेदनशीलतासमेत ख्याल नगरी रेमडिसिभरलगायत औषधि अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री भइरहेको भन्दै विभागले तोकिएको मूल्यभन्दा बढीमा किनबेच भएको पाइए कानुनअनुसार कारबाही गर्ने बताएको छ।साथै यसबारे कुनै जनगुनासो भए विभागले सम्पर्क राख्न पनि आग्रह गरेको छ।  यो औषधि भारतमा करिब ३ हजारमा पाइने भए पनि उ