सुर्खेतमा खाद्य गुणस्तरको मापदण्ड नपुगेकालाई कारबाही

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले १० वटा उद्योग, पसल र होटललाई शिलबन्दी, रोक्का, कारबाही गरेको छ।...

सम्बन्धित सामग्री

खाद्यवस्तुमा दुई प्रतिशतभन्दा बढी ‘ट्रान्स फ्याट’ भए कारबाही गरिने

खाद्यवस्तुमा दुई प्रतिशतभन्दा बढी ट्रान्स फ्याट (खाद्य पदार्थमा पाइने एक प्रकारको चिल्लो पदार्थ) भए सरकारले कारबाही गर्ने भएको छ।...

खोइ महानगरका खाद्य निरीक्षक ?

११ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय बजार अनुगमनलाई तीव्रता दिएको छ । केहीमाथि कारबाही पनि गरेको छ, तर खाद्य निरीक्षक नहुँदा अनुगमन अपेक्षाअनुसार प्रभावकारी हुन सकेको छैन । काठमाडौं महानगरको १२ भदौ २०७९ को कार्यपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने निर्णय गरेको थियो । बैठकमा मेयर बालेन शाहले फुड […]

कारबाही बढे पनि कालोबजारी घटेन

सरकारले खाद्य स्वच्छता तथा गुणस्तर कायम गराउन गरेका प्रयास सन्तोषजनक देखिएका छैनन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन तथा नियमन गर्ने निकाय हो ।  विभागले आर्थिक वर्ष २०७७/७८ मा अखाद्य वस्तु उत्पादन गर्ने  एक सय उत्पादक कम्पनीलाई कानुनी कारबाही गरेको प्रतिवेदनमा उल्लेख भएपनि  बजारमा अखाद्य वस्तु उत्पादन गर्ने कम्पनी वा फर्मको सङ्ख्या भने घटेको देखिँदैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक एवं वार्षिक

स्वच्छता कायम नगरि सडक छेउछाउमा खानेकुरा बेच्नेलाई कारबाही गरिने

काठमाण्डाै - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरसफाइ र स्वच्छतामा ध्यान नदिइ सडक छेउछाउमा खानेकुरा बिक्री गरेको पाइए कारबाही गर्ने जनाएको छ । आज सूचना निकालेर विभागले  स्वच्छता कायम नगरि व्यापार गर्नेलाई खाद्य ऐन २०२३ अनुसार कारबाही हुने चेतावनी दिएको हो । विभागले खानेकुरको बिक्री गर्दा सरसफाइमा ध्यान दिन र पञ्जा, मास्क, कपाल छोप्ने क्याप अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । स्वास्थ्यविज्ञले बर्खामा सरुवा रोगको जोखिम धेरै हुने भएकाले सकेसम्म सडक छेउछाउमा राखिएका खानेकुरा नखान र पान...

खाद्य पदार्थमा मिसावट गर्नेमाथि कारबाही हुन्छ : महानिर्देशक जोशी

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूधमा जथाभावी सोडा, चिनी तथा साल्टहरु प्रयोग गरी विक्री वितरण गर्ने डेरी उद्योग तथा पसलहरुलाई कारबाही गर्ने जनाएको छ।  दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छतासम्बनधी...

६ महिनामा ३८ खाद्य कम्पनी विभागको कारबाहीमा (सूचीसहित)

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको छ महिनामा ३८ कम्पनीलाई कारबाहीको दायरामा ल्याएको छ । तोकिएको खाद्य मापदण्ड तथा गुणस्तरीयता नपुर्‍याएका तथा उपभोग्य खाद्यान्नमा अखाद्य पदार्थ मिसावट गरी उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गर्ने विभिन्न ३८ खाद्य तथा पेय कम्पनीलाई विभागले कारबाही गरेको हो । शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९ को छ महिनाको रिपोर्ट सार्वजनिक गर्दै विभागले सो अवधिमा खाद्य तथा बजार र उद्योग क्षेत्रबाट गरी कुल २ हजार १२४ नमुना सङ्कलन गरी परीक्षण गरिएको

बास्मती चामल प्रकरण : खाद्य कम्पनीलाई कारबाही गर्न छोडेर सरकार किन मौन ?

उपभोक्तालाई झुक्यार कुहिएकोे बास्मती चामल बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कारबाही नगरी सरकार मौन बसेको छ । खाद्य कम्पनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्गतको हो । कम्पनीको सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था हुन्छ । कम्पनीले मनपरी गर्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई विभागीय मन्त्रालयले समेत कारबाही गर्न सक्छ । तर, मन्त्रालयले कारबाही गर्नुको साटो उनीहरूलाई नै प्रोत्साहित गर्ने गरेको छ । सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गर्न नसक्दा सो मन्त्रालयको जिम्मेवारी स्वयं प्रधान...

खाद्य कम्पनीलाई कारबाही गर्न छोडेर सरकार किन मौन ?

काठमाडौं । उपभोक्तालाई झुक्यार कुहिएकोे बास्मती चामल बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कारबाही नगरी सरकार मौन बसेको छ । खाद्य कम्पनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्गतको हो । कम्पनीको सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था हुन्छ । कम्पनीले मनपरी गर्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई विभागीय मन्त्रालयले समेत कारबाही गर्न सक्छ । […] The post खाद्य कम्पनीलाई कारबाही गर्न छोडेर सरकार किन मौन ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

म्याद गुज्रिएको औषधि भेटिएपछि नर्सिङ होममाथि कारबाही

८ वैशाख, सिरहा । म्याद गुज्रिएको औषधि र रसायन बरामद भएपछि सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित कामना नर्सिङ होम प्रालिमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको समन्वयमा गरिएको अनुगमनको क्रममा कामना नर्सिङ होममा म्याद गुज्रिएको औषधि र ल्याबको केमिकल बरामद […]