नेपालगञ्जका ३ औषधि पसल कारबाहीमा

नेपालगञ्जका ३ वटा औषधि पसल कारबाहीमा परेका छन्। अनाधिकृत रुपमा औषधि सञ्चय गरेको भन्दै औषधि व्यवस्था विभाग नेपालगञ्जले तीन औषधि पसललाई कारबाही गरेकाे हो।

सम्बन्धित सामग्री

बाँकेमा नक्कली औषधि पसल सिल, नक्कली बिक्रेता नियन्त्रणमा

जानकी- बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई पक्राउ गरिएको छ भने पसललाई सिल गरिएको छ। डुडुवा गाउँपालिका–६ चौधरीपुर्वाबाट नक्कली औषधि बिक्रेता विकास लखेरलाई जिल्ला प्रशासन कार्यालय, बाँकेको टोलीले शुक्रबार पक्राउ गरेको छ। अनुगमनका क्रममा डुडुवा गाउँपालिकाको चौधरीपुर्वा पुगेको जिल्ला प्रशासनको टोलीले नक्कली औषधि पसल सञ्चालक लखेरलाई पक्राउ गरी पसल सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार […]

बाँकेमा नक्कली औषधि पसल सिल, नक्कली बिक्रेता नियन्त्रणमा

बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई पक्राउ गरिएको छ भने पसललाई सिल गरिएको छ । डुडुवा गाउँपालिका–६ चौधरीपुर्वाबाट नक्कली औषधि बिक्रेता विकास लखेरलाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले आज पक्राउ गरेको छ । अनुगमनका क्रममा डुडुवा गाउँपालिकाको चौधरीपुर्वा पुगेको जिल्ला प्रशासनको टोलीले नक्कली औषधि पसल सञ्चालक लखेरलाई पक्राउ गरी पसल सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी […]

बैतडीमा तीन अवैध औषधि पसल सिल, एकजना पक्राउ

बैतडीको दोगडाकेदार गाउँपालिकामा सञ्चालित अवैध औषधि पसल सिल गरिएको छ भने एकजना पक्राउ परेका छन्। बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गएको अनुगमन टोलीले औषधि पसल सिल गरेर एकजनालाई पक्राउ गरेको स्वास्थ्य बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए।

गैँडाकोट: दर्ता गरेरमात्रै औषधि पसल सञ्चालन गर्न निर्देशन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित औषधि पसल (मेडिकल तथा फार्मेसी), क्लिनिक एवं ल्याबलाई मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ।

भक्तपुर अस्पतालभित्रै अवैध औषधि पसल

भक्तपुर अस्पतालको हाताभित्र साझा स्वास्थ्य सेवाको नाममा सञ्चालित औषधि पसल अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ।

अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय पक्राउ

कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिनुभयो । “ नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ”, …

साढे १३ हजार औषधि पसल मात्र नवीकरण

महालेखापरीक्षकको हालै सार्वजनिक ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा उपत्यकाभित्र १५ हजार ५६० औषधि पसल दर्ता छन्। जसमध्ये १३ हजार ६२२ पसलले मात्र नवीकरण गरेको पाइएको हो।

रौतहटका चार औषधि पसल सिलबन्दी

रौतहटका चार औषधि पसलमा सिलबन्दी गरिएको छ। औषधि व्यवस्था विभाग वीरगञ्ज शाखाले कानुनविपरित सञ्चालमा रहेका ती औषधि पसल सिलबन्दी गरेको हो।

कोभिड खोपः पहिलो चरणको तेस्रो प्राथमिकतामा औषधि पसल र प्रयोगशालाका कर्मचारी

कोभिड-१९ विरुद्धको खोप अभियानको पहिलो चरणको तेस्रो प्राथमिकतामा औषधि पसल,  प्रयोगशालामा खटिएका कर्मचारी र सफाई कर्मचारीलाई खोप लगाउन लागेको हो।