काठमाडौँ- औषधि व्यवस्था विभागले कात्तिक महिनामा निलम्बनमा परेका १७ वटा औषधि पसलहरुको विवरण सार्वजनिक गरेको छ। पसल दर्ता नगरेको, औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको लगायत समस्या देखिएका औषधि पसललाई कारबाही गरिएको बताइएको छ। विभागले कात्तिक महिनामा गरेको अनुगमनका क्रममा १७ वटा औषधि पसललाई ७ देखि २१ दिनसम्म बन्द गराएको हो। निलम्बनमा पर्नेमा राधाकृष्ण […]