ज्याकलिन फर्नान्डिज नेपाल नआउने भएपछि पूजा हेगड्लाई ल्याइने

काठमाडौं । जेठ १४ गते दशरथ रंगशालामा हुने सलमान खानको कन्सर्टमा बलिउड नायिका ज्याकलिन फर्नान्डिज नआउने पक्का भएको छ । विदेश यात्राको अनुमति माग्दै अदालतमा दायर निवेदनलाई ज्याकलिनले बुधबार फिर्ता लिएकी छन् । मनी लाउन्ड्रिङ सम्बन्धी अदालतमा विचारधिन मुद्दाको छानविन निरन्तर हुने भएपछि ज्याकलिनका वकिलले विदेश यात्राको अनुमति सम्बन्धी निवेदन फिर्ता लिएका हुन् । यसको […]

सम्बन्धित सामग्री

ज्वेलरी फेसन रनवेमा सहभागी हुन काठमाडौं आइपुगिन् ज्याकलिन फर्नान्डिज

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन् । त्रिभुवन विमानस्थलमा ज्याकलिनलाई आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले स्वागत गरे । रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिनेछिन् । ज्वेलर्सका अध्यक्ष महर्जनले […]

ज्याकलिन र १५ भारतीय मिडियाविरुद्ध नोरा फतेहीले हालिन् मानहानीको मुद्दा

काठमाडौं । ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग जोडिएको बलिउडको २०० करोड भारुको मुद्रा अपचलन (मनी लाउन्ड्रिङ) मुद्दामा नयाँ मोड आएको छ । ज्याकलिन फर्नान्डिज र नोरा फतेहीलाई यस मामिलामा धेरै पटक सोधपुछ भइसकेको छ । तर यो मनी लाउन्ड्रिङ प्रकरणले यी दुवै अभिनेत्रीलाई एकअर्काविरुद्ध उभ्याएको छ । नोरा फतेहीले ज्याकलिन र केही मिडिया कम्पनीविरुद्ध दिल्ली […]

ज्याकलिनले देश छाडेर भाग्ने कोसिस गरेको ईडीको खुलासा

एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिज भारत छाडेर भाग्ने कोसिस गरेको प्रवर्तन निर्देशनालय (ईडी)ले खुलसा गरेको छ । महाठग सुकेश चन्द्रशेखरको २ यस करोड ठगी मुद्दामा पक्राउ परेकी ज्याकलिनको जमानतमा ईडीले विरोध गरेको छ । अक्टोबर २२ शनिबारको दिन ज्याकलिनको अदालतमा पेसी थियो । दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म […]

ज्याकलिन फर्नान्डिज : दिल्ली पुलिसले आज सुकेश चन्द्रशेखर केसमा अनुसन्धान गर्दै

आज बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज दिल्ली प्रहरीको आर्थिक अपराध शाखामा उपस्थित भएकी छिन् । उनलाई २०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा बोलाइएको थियो । यस मुद्दामा सुकेश चन्द्रशेखर मुख्य अभियुक्त हुन् । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रवर्तन निर्देशनालयको पूरक आरोपपत्रमा सह अभियुक्त बनाइएको छ । सुकेश चन्द्रशेखर हाल दिल्लीको तिहाड जेलमा छन् ।फर्नान्डिसका वकिल अजित सिंहले ज्याकलिनको सुकेशसँगको सम्बन्धलाई अस्वीकार गर्दै उनलाई निर्दोष बताएका छन् । अजित सिंहले बीबीसीलाई भने, ‘ज्याक

ज्याकलिनलाई मुद्रा अपचलन मुद्दामा आरोपी बनाउने ईडीको तयारी

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लान्ड्रिङ (मुद्रा अपचलन) प्रकरणका कारण चर्चामा छिन् । भारतीय सञ्चार माध्यामका अनुसार ईडी (प्रर्वतन निर्देशालय) ले ज्याकलिनलाई मनी लान्ड्रिंग मुद्दामा आरोपी बनाउने तयारी गरिरहेको छ । यस मामिलामा ज्याकलिनका वकिल प्रशान्त पाटिलले ईडीबाट आधिकारिक जानकारी प्राप्त नगरेको र यो कुरा भारतीय सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको बताएका छन् । […]

नेपाली मोडल अञ्जली लामा र ज्याकलिन फर्नान्डिज एउटै फिल्ममा

काठमाडौं । नेपाली सुपरमोडल अञ्जली लामाले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसहित हलिउड कलाकारसँग फिल्म ‘टेल इट लाइक अ वुमन’मा अभिनय गरेकी छन् । इटाली र अमेरिकी कम्पनीको संयुक्त निर्माणमा बनिरहेको फिल्मको छायांकन सुरु भएको छ । सुटिङ सेटबाट प्राप्त तस्बिरमा ज्याकलिन र अञ्जलीलाई देख्न सकिन्छ । आइएमडीबीले पनि प्रमुख कास्टमा लामाको नाम उल्लेख गरेको छ । […]

नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग अनुमति

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले २०० करोड भारुको मनी लाउन्ड्रिङ मुद्दाको सामना गरिरहेकी छन् । प्रवर्तन निर्देशनालय (ईडी)ले गत साता उनको ७ करोड भारु बराबरको सम्पत्ति पनि जफत गरेको छ । ईडीले यसअघि नै ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर पनि जारी गरेको छ । जसको कारण उनलाई विदेश जान समेत रोक लगाइएको छ । यस […]

टाइम्सको ‘टाइम्स ४० अन्डर ४०’को सूचीमा ज्याकलिन फर्नान्डिज

एजेन्सी। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज टाइम्सले निकाल्ने ‘टाइम्स ४० अन्डर ४०’ को सूचीमा पर्न सफल भएकी छन्। फर्नान्डिजले आफ्नो पहलमा महिलाहरुमा लुकेका प्रतिभाहरुलाई प्रोत्साहन गर्न, सशक्त र एकजुट बनाउन ‘शेराक्स’ नामको संगठन बनाएकी थिइन्। ज्याकलिनको यसै कार्यलाई कदर गर्दै टाइम्सले आफ्नो ‘४० अन्डर ४०’ को सूचीमा राखेको हो। टाइम्सको यो सूचीमा पर्ने ज्याकलिन एकमात्र अभिनेत्री हुन्।