२०० करोडको मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिन ‘अभियुक्त’, प्रहरीले तयार गर्‍यो आरोपपत्र

काठमाडौं । एक वर्षयता बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सुकेश चन्द्रशेखरको गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपका कारण तनावमा छिन् । सुकेशले गरेको मुद्राको अवैध ओसारपसार (मनी लाउन्ड्रिङ) र जबर्जस्ती असुलीको गतिविधिमा ज्याकलिनको पनि नाम जोडिएको छ । २०० करोड भारुको यो मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिनको मुस्किल अझै बढ्ने अनुमान गरिएको छ । बलिउड मिडियाका अनुसार प्रवर्तन […]

सम्बन्धित सामग्री

ज्याकलिन र १५ भारतीय मिडियाविरुद्ध नोरा फतेहीले हालिन् मानहानीको मुद्दा

काठमाडौं । ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग जोडिएको बलिउडको २०० करोड भारुको मुद्रा अपचलन (मनी लाउन्ड्रिङ) मुद्दामा नयाँ मोड आएको छ । ज्याकलिन फर्नान्डिज र नोरा फतेहीलाई यस मामिलामा धेरै पटक सोधपुछ भइसकेको छ । तर यो मनी लाउन्ड्रिङ प्रकरणले यी दुवै अभिनेत्रीलाई एकअर्काविरुद्ध उभ्याएको छ । नोरा फतेहीले ज्याकलिन र केही मिडिया कम्पनीविरुद्ध दिल्ली […]

मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिनलाई जमानत, विदेश भ्रमणमा पनि जान पाउने

काठमाडौं । २०० करोड भारुको मनी लाउन्ड्रिङ (मुद्राको अवैध ओसारपसार) मुद्दामा अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ । अदालतले दुई लाख भारु मुचुल्का र दुई लाख भारु जमानत दिन भनेको छ । तर प्रवर्तन निर्देशनालय (ईडी)ले चाहिं जमानत दिने अदालतको आदेशप्रति आशंका व्यक्त गर्दै ज्याकलिनले देश छाडेर भाग्न सक्ने बताएको छ । यो […]

ज्याकलिनलाई सर्तसहित दुबई भ्रमणका लागि अदालतबाट अनुमति

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नानडिजलाई केही सर्तसहित आबुधबी दुबई जाने अनुमति दिइएको छ ।  मनी लाउन्ड्रिङ मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी)को अनुसन्धानमा रहेका उनलाई दिल्ली अदालतले आबु धाबीमा हुँदै गरेको आईफा अवार्डमा सहभागी हुन विदेश जाने अनुमति दिएको हो ।  अभिनेत्री ज्याकलिनले आईफालगायत नेपाल र अर्को एउटा देशमा जान पाउँ भनी दिएको निवेदनमाथि...

मनी लाउन्ड्रिङ मुद्दाले ज्याकलिन नेपाल आउन नपाउने

काठमाडौंः 'दबंग टुर रिलोडेड' नामक साँस्कृतिक कार्यक्रममा नेपाल आउने तयारीमा रहेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस आउन नपाउने भएकी छिन्। अदालतमा चलिरहेको मनी लाउन्ड्रिङ(सम्पत्ति शुद्धीकरण) मुद्दाका कारण ज्याकलिन नआउने भएकी हुन्।  ठगी मुद्दामा पक्राउ परेका सुकेशचन्द्र शेखरसँग नाम जोडिएपछि ज्याकलिनमाथि पनि प्रहरी तथा प्रवर्तन निर्देशनालयले अनुसन्धान गरेको थियो। सुकेशले ७ करोड भारतीय रूपैयाँभन्दा बढी रकम ज्याकलिनमाथि खर्च गरेको यसअघि नै पुष्टि भइसकेको थियो। जसअनुसार ज्याकल

ज्याकलिन फर्नान्डिज नेपाल नआउने भएपछि पूजा हेगड्लाई ल्याइने

काठमाडौं । जेठ १४ गते दशरथ रंगशालामा हुने सलमान खानको कन्सर्टमा बलिउड नायिका ज्याकलिन फर्नान्डिज नआउने पक्का भएको छ । विदेश यात्राको अनुमति माग्दै अदालतमा दायर निवेदनलाई ज्याकलिनले बुधबार फिर्ता लिएकी छन् । मनी लाउन्ड्रिङ सम्बन्धी अदालतमा विचारधिन मुद्दाको छानविन निरन्तर हुने भएपछि ज्याकलिनका वकिलले विदेश यात्राको अनुमति सम्बन्धी निवेदन फिर्ता लिएका हुन् । यसको […]

नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग अनुमति

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले २०० करोड भारुको मनी लाउन्ड्रिङ मुद्दाको सामना गरिरहेकी छन् । प्रवर्तन निर्देशनालय (ईडी)ले गत साता उनको ७ करोड भारु बराबरको सम्पत्ति पनि जफत गरेको छ । ईडीले यसअघि नै ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर पनि जारी गरेको छ । जसको कारण उनलाई विदेश जान समेत रोक लगाइएको छ । यस […]

चद्रशेखरसँग रिलेसनसीपमा रहेकाे ज्याकलिनकाे स्वीकाराेक्ति

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले मनी लाउन्ड्रिङ केसमा नयाँ खुलासा गरेकी छिन् । ज्याकलिनले हालै ईडीले गरेको सोधपुछमा सुकेश चन्द्रशेखरसँग रिलेसनसिपमा रहेको खुलाएकी हुन्। सुकेशले हिराको औंठी दिएर प्रपोज गरेको समेत उनले बताइन् । ईडीको रिपोर्ट अनुसार अभिनेत्रीले सोधपुछका क्रममा सुकेशबाट करोडौंको गिफ्ट लिएको बताएकी छन् । उनले भनिन्, ‘सुकेशले मलाई डाईमण्डको रिङ दिएर […]

ज्याकलिनलाई भारत छोड्न रोक, २०० करोड भारुको मनी लाउन्ड्रिङ विवादमा तानिइन्

मुम्बइ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई भारत छोड्न रोक लगाइएको छ । २०० करोड भारुको मनी लाउन्ड्रिङ केसमा जारी गरिएको आउटलुक सर्कुलरअन्तर्गतलाई उनलाई मुम्बइ एयरपोर्टमा रोकिएको हो । उनी सलमान खानले आयोजना गरेको दबङ टुर कार्यक्रममा भाग लिन दुबई जाने तयारीमा थिइन् । उनलाई एयरपोर्टबाट रोकेर घरतर्फ फिर्ता गरिएको थियो । उनलाई एयरपोर्टका सुरक्षा अधिकारीले […]