एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लान्ड्रिङ (मुद्रा अपचलन) मुद्दामा नाम आएपछि चर्चामा छिन् । ज्याकलिनलाई भारतीय ईडी (प्रर्वतन निर्देशालय) ले दायर गरेको आरोपपत्रमा आरोपीको रूपमा नाम दिएको छ । ईडीले गत अप्रिलमा उनको ७ करोडभन्दा बढीको सम्पत्ति पनि जफत गरेको थियो । यसमा ज्याकलिनले जवाफ दिएकी छन्, उनले आफ्नो फिक्स्ड डिपोजिट (मुद्दती निक्षेप) […]