ज्याकलिन र १५ भारतीय मिडियाविरुद्ध नोरा फतेहीले हालिन् मानहानीको मुद्दा

काठमाडौं । ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग जोडिएको बलिउडको २०० करोड भारुको मुद्रा अपचलन (मनी लाउन्ड्रिङ) मुद्दामा नयाँ मोड आएको छ । ज्याकलिन फर्नान्डिज र नोरा फतेहीलाई यस मामिलामा धेरै पटक सोधपुछ भइसकेको छ । तर यो मनी लाउन्ड्रिङ प्रकरणले यी दुवै अभिनेत्रीलाई एकअर्काविरुद्ध उभ्याएको छ । नोरा फतेहीले ज्याकलिन र केही मिडिया कम्पनीविरुद्ध दिल्ली […]