ज्याकलिनलाई मुद्रा अपचलन मुद्दामा आरोपी बनाउने ईडीको तयारी

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लान्ड्रिङ (मुद्रा अपचलन) प्रकरणका कारण चर्चामा छिन् । भारतीय सञ्चार माध्यामका अनुसार ईडी (प्रर्वतन निर्देशालय) ले ज्याकलिनलाई मनी लान्ड्रिंग मुद्दामा आरोपी बनाउने तयारी गरिरहेको छ । यस मामिलामा ज्याकलिनका वकिल प्रशान्त पाटिलले ईडीबाट आधिकारिक जानकारी प्राप्त नगरेको र यो कुरा भारतीय सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको बताएका छन् । […]

सम्बन्धित सामग्री

चाहतलाई सुकेशबाट पहिले बिहे प्रस्ताव पछि ब्ल्याकमेलिङ

बलिउड अभिनेत्री चाहत खन्नाले आफूलाई भारतीय मुद्रा अपचलन आरोपी सुकेश चन्द्रसेखरले भारतको तिहाड़ जेलमा विवाहको प्रस्ताव राखेको बताएकी छन् । टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले आफूलाई दिल्लीको एक विद्यालयको उदघाटनमा लाने भनेर झुक्याएर तिहाड़ जेलमा लगेको र महँगा घडी क्यामेरा तथा अन्य सामानले भरिएको एक कोठामा पुर्याएर विवाहको प्रस्ताव राखेको बताएकी छन् । आफू विवाहित […]

ज्याकलिनद्वारा सुकेशले आफ्नो करियर बर्बा गरिदिएको बयान

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज लामो समयदेखि दुई सय करोड भारुको मुद्रा अपचलन आरोपी भारतीय नागरिक सुकेश चन्द्रशेखरको मुद्दामा जोडिएकी छन् । कानुनी झमेलामा फसेपछि यही मामलालाई लिएर उनी बेला–बेला चर्चामा आइरहने गर्छिन् । यही मुद्दालाई लिएर ज्याकलिनले बुधबार दिल्लीस्थित पाटियाला हाउस कोर्टमा बयान दिएकी छन् । बयानको क्रममा उनले सुकेशले आफ्नो भावनामाथि खेलवाड गरेको तथा […]

ज्याकलिन फर्नान्डिजको मुद्रा अपचलनको मुद्दा समस्या बढ्यो

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको मुद्रा अपचलन (मनी लान्ड्रिंग) मुद्दाको समस्या सुल्झिनुको सट्टा झन् बल्झिएको छ । ज्याकलिनलाई बुधबार दिल्लीको पटियाला अदालतले २६ सेप्टेम्बरमा उपस्थित हुन आदेश दिएको छ । हालै प्रर्वतन निर्देशन (ईडी) ले ज्याकलिनलाई पनि यस मामिलामा आरोपी बनाएको थियो । यसैबीच, सेप्टेम्बर १२ मा दिल्ली प्रहरीले अभिनेत्रीसँग पनि सोधपुछ गर्नेछ । […]