नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग अनुमति

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले २०० करोड भारुको मनी लाउन्ड्रिङ मुद्दाको सामना गरिरहेकी छन् । प्रवर्तन निर्देशनालय (ईडी)ले गत साता उनको ७ करोड भारु बराबरको सम्पत्ति पनि जफत गरेको छ । ईडीले यसअघि नै ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर पनि जारी गरेको छ । जसको कारण उनलाई विदेश जान समेत रोक लगाइएको छ । यस […]

सम्बन्धित सामग्री

कार्यान्वयनमा आउन सकेन अक्सन मार्केट

नेपाल धितोपत्र बोर्डले अनुमति नदिँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लिलाममार्फत किनबेच हुने सेयर (अक्सन मार्केट) सञ्चालनमा ल्याउन सकेको छैन । नेप्सेले अक्सन मार्केट कारोबार सञ्चालनसम्बन्धी कार्यविधि दोस्रोपटक बोर्डमा पठाएको महिनौँ बितिसक्दा...

निगमको उडान कटौती गरेर भारतीयलाई अनुमति

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्ली उडान तालिका कटौती गरेर भारतीय हवाई कम्पनीलाई दिएको छ । निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न आनाकानी गरेपछि प्राधिकरणले काठमाडौँ–दिल्ली उडान कटौती गरेको थियो ।निगमको मुुख्य आम्दानी हुने सेक्टरमध्येको रुट दिल्लीमा उडान कटौती भएपछि भारतीय हवाई कम्पनी भिस्तरा एयरले थप उडान अनुमति पाएको छ ।यसअघि  दिल्ली–काठमाडौँ  दैनिक  एक उडान भर्दै आएको भिस्तरा एयरलाई प्राधिकरणले आउन

नेपाल आउने पर्यटकलाई २०० डलर बोकेर आउन अध्यागमन विभागको आग्रह, कारण के हो ?

वैशाख ४, काठमाडौं । अन्तरराष्ट्रिय विमान स्थल (टीआईए) परिसरमा रहेको वाणिज्य बैंकको एटीएममा समस्या देखा परेपछि अध्यागमन विभाग, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले पर्यटकलाई नगद नै बोकेर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै बैंक भुक्तानीमार्फत आगमन भिसा शुल्क स्वीकार गरिरहेमा बैंकमा समस्या देखिएकाले पर्यटकलाई नगद नै बोक्न आग्रह गरेको हो ।  बैंकमा डलर कार्ड नलिने समस्या देखा परेपछि पर्यटकको सहजताका लागि यस्तो व्यवस्था गरिएको अध्यागमन विभाग, टीआईए कार्यालयका प्रमुख पुष्पराज शाहीले जानकारी दिए । नेपाल राष्ट्र बैंकले यस विषयमा अध्ययन गरेको र वाणिज्य बैंकलाई अर्काे एटीएम राख्न पनि निर्देशन दिएको उनले बताए । यो समस्या हल नभएसम्म सूचना नहट्ने पनि उनको भनाइ छ ।  यो समस्या हल हुन अझै एक दुई दिन लाग्न सक्ने शाहीले अभियान डेल्लीलाई जनाकारी दिए ।  अहिले दैनिक बाह्य पर्यटक आगमनमा वृद्धि भएकाले उनीहरूलाई समस्या नहोस भनेर साथमा नगद नै बोकेर आउन आग्रह गरिएको शाहीले जानकारी दिए ।  टीआईए परिसरमा एउटा मात्र एटीएम मेसिन भएकोले पछिल्लो समय भीडभाड हुँदै अएको छ । प्राविधिक कठिनाइका कारण यात्रुले आगमनको समयमा भिसा कार्ड, मास्टरकार्डलगायत विद्युतीय माध्यमबाट भिसा शुल्क तिर्न समस्या परेको कार्यालयको भनाइ छ ।  त्यस्तै यात्रुले नगद नबोकेको अवस्थामा अध्यागमनमा अलपत्र पर्नुका साथै कतिपय अवस्थामा भिसा शुल्क तिर्न नगदको अभावमा प्रवेश अनुमति पनि पाउन नसक्ने हुन सक्ने सूचनामा भनिएको छ ।  अध्यागमनले सबै विदेशी यात्रुहरूको सुविधाका लागि र ई–बैंकिङ भुक्तानी बाधाबाट मुक्त हुनका लागि कम्तिमा २०० अमेरिकी डलर वा सो बराबरको परिवर्तनीय स्वीकृत मुद्राहरू नगदमा लैजान पनि अनुरोध गरेको छ ।

किन दिएन भारत सरकारले ममता बेनर्जीलाई कांग्रेस महाधिवेशनमा आउन अनुमति?

काठमाडौँ-  पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागी हुन नेपाल आउन भारतीय केन्द्र सरकारले अनुमति नदिएको बुझिएको छ। तृणमुल कांग्रेसकी प्रमुख बेनर्जीले नेपाल आउन भारतीय विदेश मन्त्रालयमा जानकारी गराए पनि उनलाई भ्रमणका लागि स्वीकृति नदिएको बुझिएको छ। भारतीय विदेश मन्त्रालय स्रोतले क्षेत्रीय दलका रुपमा रहेको तृणमुल कांग्रेसकी नेतृ बेनर्जीलाई नेपाल आउन […]

जोन्सन एन्ड जोन्सन र अस्ट्राजेनेका खोपलाई आपतकालीन प्रयोग अनुमति

काठमाडौं : नेपाल सरकारले अमेरिकाको जोन्सन एन्ड जोन्सन र जापानबाट आउन लागेको कोरोना विरुद्धको अस्ट्राजेनेका खोप आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभागले असार १५ र १६ गते यी दुई खोप प्रयोग गर्न आपतकालीन अनुमति दिएको जनाएको हो।कोभ्याक्स सुविधामार्फत अमेरिकाले दिएको १५ लाख ३४ हजार जोन्सन एन्ड जोन्सन खोप ल्याएर हाल लगाउन थालिएको छ। जापानले सहयोगस्वरूप दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप केही दिनमै आउने बताइएको छ।जापानबाट आउने अस्ट्

भारतबाट आउनेलाई एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल आउन अनुमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रण गर्न सरकारले भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइने बताएका छन् ।सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । साथै उनले सवै तहमा कन्ट्याक ट्रेसिङ्ग बढाउन लगाइएको पनि बताएका छन् । ‘स्थलमार्ग, चार्टड वा हवाइ मार्गबाट आउने हरेक व्यक्तिको कोरोना परीक्षण गरीने छ । कोही संक्रमित भए उनीहरुलाई उपचार गरेर मात्रै समुदायमा पठाउने

बेलायतबाट नेपाली नागरिक र एनआरएनलाई शर्तसहित आउन अनुमति

७ माघ, काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकृतिको उदगमस्थल बेलायतबाट नेपालमा यात्रु ल्याउन एयरलाइन्सहरुलाई रोक लगाइएको छ । यसबाट नेपाल आउनै पर्ने नेपाली नागरिक र गैरआवासीय नेपालीसमेत समस्यामा परेका छन् । यस अवस्थामा सरकारले नेपाल आउनै पर्ने नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकका लागि सहजीकरण गरेको छ । अध्यागमन विभागले ५ माघमा अध्यागमन नीतिबारे सूचना […]

सलमान खानलाई नेपाल आउन अदालतले दियो अनुमति

भारतीय अभिनेता सलमान खानलाई कन्सर्टका लागि नेपाल आउन अदालतले अनुमति दिएको छ । कालो हरिण शिकारको मुद्दामा ५ वर्षको सजाय सुनाइएपछि जमानतमा छुटेका उनलाई अर्को सुनवाईसम्म विदेश जान प्रतिवन्ध लगाइएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार जोधपुर अदालतले सलमानलाई नेपाल लगायत ३ राष्ट्रको भ्रमण अनुमति दिएको हो । उनले विदेश जानका लागि …