बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितको धर्नामा पूर्वप्रधानमन्त्री भट्टराईको ऐक्यवद्धता (फोटोफिचर)

काठमाडौँ- बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले काठमाडौँको माइतीघर मण्डलामा दिएको धर्नामा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ऐक्यवद्धता जनाएका छन् । बुढीगण्डकी आयोजना नबन्दा आफूहरु सुकुम्बासी हुने खतरा रहेको भन्दै डुवान क्षेत्रका वासिन्दाले निर्माण तत्काल अघि बढाउन माग गर्दै दिएको धर्नामा भट्टराईले ऐक्यवद्धता जनाएका हुन् । विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको बुढीगण्डकी आयोजनाको सरकारले निर्माण मोडालिटी […]

सम्बन्धित सामग्री

सरकारकै कारण बुढीगण्डकी जलविद्युत आयोजना बनेन : उपाध्यक्ष अर्याल

सरकारकै कारण बुढीगण्डकी जलविद्युत आयोजना बन्न ढिलाइ भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले बताएका छन्। बुढीगण्डकी जलविद्युत आयोजनालाई सरकारले देशको आवश्यक आयोजनाको रुपमा निर्णय गरेर जान नसक्दा आयोजना सुरु नभएको...

उम्मेदवारलाई बुढीगण्डकी प्रभावितको खबरदारी : पहिलेका सांसदले जस्तो नझुक्याऊ

२४ कात्तिक, गोरखा । बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितहरुले आसन्न निर्वाचनका उम्मेदवारहरुलाई आयोजनाबारे पहिलेका सांसदले जस्तो नझुक्याउन भन्दै खबरदारी गरेका छन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समिति र बुढीगण्डकी जलासययुक्त आयोजना सरोकार समिति आरुघाट, विशालनगरले संयुक्त रुपमा बिहीबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै डुवानवासीलाई मर्का पर्ने कुनै पनि निर्णयमा साथ नदिने प्रतिबद्धता गर्न उम्मेदवारलाई आग्रह […]

बुढीगण्डकी बनाउन कम्पनी खोल्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौँ – बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारले निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको हो। ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार छुट्टै कम्पनी खोल्ने र त्यसैमार्फत आयोजना निर्माणको काम अघि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। अर्थ, विद्युत प्राधिकरण, ऊर्जा, स्थानीय तह, सर्वसाधारण […]

बुढीगण्डकी बनाउन कम्पनी खोल्ने सरकारकाे निर्णय

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको हो । ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार छुट्टै कम्पनी खोल्ने र त्यसैमार्फत आयोजना निर्माणको काम अघि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । अर्थ, विद्युत प्राधिकरण, ऊर्जा, […] The post बुढीगण्डकी बनाउन कम्पनी खोल्ने सरकारकाे निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारलाई एमालेको प्रश्न : बुढीगण्डकी जलविद्युत आयोजनालाई बजेट खै ?

नेकपा एमालेले बुढीगण्डकी जलविद्युत आयोजनालाई छुट्याइएको बजेटसम्बन्धी जानकारी मागेको छ । एक हजार २०० मेगावाट क्षमताको आयोजनालाई छुट्याइएको बजेटबारे एमाले नेता विष्णु पौडेलले जानकारी मागेका हुन् । उनले बजेटमाथि छलफल गर्दै सरकारलाई सोधे ‘बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भनिएको छ । यसका लागि कति बजेट छुट्याइएको छ ?’ उनले सरकारले ल्याएको बजेटमा बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भनिए पनि बजेट नछुट्याएको उल्लेख गरे । ‘बजेट भाषण सुन्दै गर्दा बुढी

चिनियाँ कम्पनीबाट बुढीगण्डकी खोसियो

काठमाडौं । सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीबाट खोसेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वदेशी लगानीमै जलाशययुक्त उक्त आयोजना बनाउने निर्णय गर्दै चिनियाँ कम्पनी चाइना गेजुवा कम्पनीबाट लाइसेन्स खोस्ने निर्णय गरेको हो । केपी ओली सरकारले उक्त आयोजना बनाउने जिम्मा चाइना गेजुवालाई दिएको थियो । धादिङ र गोर्खा जिल्लाको सिमा […]

सरकारले चिनियाँ कम्पनी गेजुवाबाट खोस्यो बुढीगण्डकी जलविद्युत आयोजना

सरकारले चिनियाँ कम्पनीबाट १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना खोसेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वदेशी लगानीमै जलाशययुक्त जलविद्युत आयोजना बनाउने निर्णय गरेको हो ।यसअघिको सरकारले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनीलाई बनाउने दिने निर्णय भएको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ कम्पनीबाट खोसेर स्वदेशी लगानीमै राष्ट्रिय गौरवको आयोजना बनाउने निर्णय भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।यो आयोजना धादिङ र गोर्खा

बुढीगण्डकी तत्काल थाल्न निरन्तर धर्ना (तस्बिरहरु)

काठमाडौँ– बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आइतबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ। आठ वर्ष बितिसक्दा पनि आयोजनाको काम सम्पन्न नभएको भन्दै आयोजना प्रभावितहरुले एक सातादेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन्। मोडालिटी तयार गरेर आयोजनाको काम तत्काल थाल्नुपर्ने उनीहरुको माग छ। आयोजनाको काममा भइरहेको राजनीति बन्द हुनुपर्ने, आयोजना प्रभावितहरुलाई तत्काल मुआब्जा दिनुपर्ने, […]

बुढीगण्डकी आयोजना अघि बढाउन माग गर्दै आन्दोलन घोषणा

२० भदौ, काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउन माग गर्दै प्रभावित क्षेत्रका वासिन्दाले दबाबमूलक आन्दोलन घोषणा गरेका छन् । आयोजना अलपत्र पर्दा आफूहरु सुकुम्बासी बन्ने अवस्था आएको भन्दै डुवान क्षेत्रका वासिन्दाले काठमाडौं केन्द्रित विरोध कार्यक्रम घोषणा गरेका हुन् । आइतबार बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न ११ बुँदे […]