चिनियाँ कम्पनीबाट बुढीगण्डकी खोसियो

काठमाडौं । सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीबाट खोसेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वदेशी लगानीमै जलाशययुक्त उक्त आयोजना बनाउने निर्णय गर्दै चिनियाँ कम्पनी चाइना गेजुवा कम्पनीबाट लाइसेन्स खोस्ने निर्णय गरेको हो । केपी ओली सरकारले उक्त आयोजना बनाउने जिम्मा चाइना गेजुवालाई दिएको थियो । धादिङ र गोर्खा जिल्लाको सिमा […]