बुढीगण्डकी आयोजना अघि बढाउन माग गर्दै आन्दोलन घोषणा

२० भदौ, काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउन माग गर्दै प्रभावित क्षेत्रका वासिन्दाले दबाबमूलक आन्दोलन घोषणा गरेका छन् । आयोजना अलपत्र पर्दा आफूहरु सुकुम्बासी बन्ने अवस्था आएको भन्दै डुवान क्षेत्रका वासिन्दाले काठमाडौं केन्द्रित विरोध कार्यक्रम घोषणा गरेका हुन् । आइतबार बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न ११ बुँदे […]