बुढीगण्डकी आयोजनाको इकाई प्रमुख नहुँदा डुबान क्षेत्रको घरगोठको मुआब्जा निर्धारणमा अन्यौल

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना वातावरण मुआब्जा पुर्नबास तथा पुर्नस्थापना इकाई प्रमुख बिहिन हुँदा मुआब्जा निर्धारण अन्यौल भएको छ । यसअघिका इकाई प्रमुख कृष्णबहादुर कार्कीलाई सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)...