सरकारले चिनियाँ कम्पनी गेजुवाबाट खोस्यो बुढीगण्डकी जलविद्युत आयोजना

सरकारले चिनियाँ कम्पनीबाट १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना खोसेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वदेशी लगानीमै जलाशययुक्त जलविद्युत आयोजना बनाउने निर्णय गरेको हो ।यसअघिको सरकारले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनीलाई बनाउने दिने निर्णय भएको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ कम्पनीबाट खोसेर स्वदेशी लगानीमै राष्ट्रिय गौरवको आयोजना बनाउने निर्णय भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।यो आयोजना धादिङ र गोर्खा

सम्बन्धित सामग्री

चिनियाँ कम्पनीबाट बुढीगण्डकी खोसियो

काठमाडौं । सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीबाट खोसेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वदेशी लगानीमै जलाशययुक्त उक्त आयोजना बनाउने निर्णय गर्दै चिनियाँ कम्पनी चाइना गेजुवा कम्पनीबाट लाइसेन्स खोस्ने निर्णय गरेको हो । केपी ओली सरकारले उक्त आयोजना बनाउने जिम्मा चाइना गेजुवालाई दिएको थियो । धादिङ र गोर्खा जिल्लाको सिमा […]

बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिन बाध्य छैनौं : उर्जा मन्त्री पुन

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने सरकारको निर्णयबाट पछि हट्न सकिने संकेत गर्नु भएको छ । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई निर्माण गर्न दिने निर्णयको चर्को आलोचना भइरहेका बेला उहाँले त्यो निर्णयबाट सरकार पछि ह...

बुढीगण्डकी निर्माणका लागि टेण्डर आहृवान गर्ने उर्जामन्त्रीको घोषणा

२५ वैशाख, काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना सिधै चिनियाँ कम्पनी गेजुवालाई नदिने भएको छ । उर्जा तथा सिञ्चाईंमन्त्री वर्षमान पुनले आयोजना निर्माणका लागि टेण्डर प्रक्रिया सुरु गर्ने घोषणा गरेसँगै केपी ओली नेतृत्वको सरकारले गेजुवालाई सिधै दिन्छ कि भन्ने आशंका मेटिएको हो । मंगलबार मन्त्रालयमा श्वेतपत्र सार्वजनिक गर्दै मन्त्री पुनलेयोजना निर्माणका लागि …

बुढीगण्डकी निर्माणको कार्ययोजना पास, सरकारले ९४ अर्ब दिनुपर्ने

२६ माघ, काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको समितिले बुझाएको प्रतिवेदन पारित गरेको छ । चिनियाँ कम्पनी चाइना गेजुवासँगको सम्झौता तोडेर स्वदेशी लगानीमा नै आयोजना बनाउने निर्णय गरेको सरकारले वाग्ले नेतृत्वको समितिको सुझाव अनुसार नै आयोजना बनाउने गरी प्रतिवेदन पारित गरेको …

बुढीगण्डकी स्वदेशी लगानीमा बनाउने प्रतिवेदन पारित

२६ माघ, काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वणिर्म वाग्ले नेतृत्वको समितिले बुझाएको प्रतिवेदन पारित गरेको छ । चिनियाँ कम्पनी चाइना गेजुवासँगको सम्झौता तोडेर स्वदेशी लगानीमा नै आयोजना बनाउने निर्णय गरेको सरकारले वाग्ले नेतृत्वको समितिको सुझाव अनुसार नै आयोजना बनाउने गरी प्रतिवेदन पारित गरेको …

भारतीय मिडियाले लेख्यो-चीनबाट खोसिएको बुढीगण्डकी भारतलाई

२९ कात्तिक, काठमाडौं । भारतको एक चर्चित सञ्चारमाध्यले चिनियाँ कम्पनी गेजुवाबाट खोसिएको बुढीगण्डकी जलविद्युत आयोजना अब भारतीय कम्पनीले पाउने दावी गरेको छ । टाइम्स अफ इन्डियाले अब बुढीगण्डकी आयोजना भारतीय कम्पनी एनएचपिसीलाई दिन तयारी गरिएको भन्दै समाचार लेखेको छ । उपप्रधान तथा उर्जामन्त्री कमल थापाको प्रस्तावमा गत सोमबार बुढीगण्डकी आयोजना चिनियाँ …

बुढीगण्डकी चिनियाँ कम्पनीलाई नदिने निर्णय कोहीविरुद्ध होइन: उपप्रधानमन्त्री थापा

उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाले बुढीगण्डकी जलविद्युत आयोजना अब पारदर्शी ढंगबाट अघि बढ्ने बताएका छन्। सोमबार साँझ सेतोपाटीसँग कुरा गर्दै थापाले बुढीगण्डकी चिनियाँ कम्पनी दिने यसअघिको सरकारको निर्णय खारेज गर्नुका पछाडि कुनै राजनीति नभएको बताए। ‘यो कुनै व्यक्ति वा संस्थाविरुद्ध होइन, लामो समयदेखि यसको विरोध भइरहेको थियो। आजको निर्णय संसदीय समितिको निर्देशन र देशको…

बुढीगण्डकी निर्माणको जिम्मा चीनलाई दिने सम्झौता खारेज गर्ने सरकारको निर्णय

२७ कात्तिक, काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मान चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेजको निर्णय गरेको ऊर्जामन्त्री कमल थापाले जानकारी दिएका छन् । अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै मन्त्री थापाले संसदीय समितिको निर्देशन बमोजिम खारेज …