सरकारलाई एमालेको प्रश्न : बुढीगण्डकी जलविद्युत आयोजनालाई बजेट खै ?

नेकपा एमालेले बुढीगण्डकी जलविद्युत आयोजनालाई छुट्याइएको बजेटसम्बन्धी जानकारी मागेको छ । एक हजार २०० मेगावाट क्षमताको आयोजनालाई छुट्याइएको बजेटबारे एमाले नेता विष्णु पौडेलले जानकारी मागेका हुन् । उनले बजेटमाथि छलफल गर्दै सरकारलाई सोधे ‘बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भनिएको छ । यसका लागि कति बजेट छुट्याइएको छ ?’ उनले सरकारले ल्याएको बजेटमा बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भनिए पनि बजेट नछुट्याएको उल्लेख गरे । ‘बजेट भाषण सुन्दै गर्दा बुढी