२४ कात्तिक, गोरखा । बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितहरुले आसन्न निर्वाचनका उम्मेदवारहरुलाई आयोजनाबारे पहिलेका सांसदले जस्तो नझुक्याउन भन्दै खबरदारी गरेका छन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समिति र बुढीगण्डकी जलासययुक्त आयोजना सरोकार समिति आरुघाट, विशालनगरले संयुक्त रुपमा बिहीबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै डुवानवासीलाई मर्का पर्ने कुनै पनि निर्णयमा साथ नदिने प्रतिबद्धता गर्न उम्मेदवारलाई आग्रह […]