बुढीगण्डकी तत्काल थाल्न निरन्तर धर्ना (तस्बिरहरु)

काठमाडौँ– बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आइतबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ। आठ वर्ष बितिसक्दा पनि आयोजनाको काम सम्पन्न नभएको भन्दै आयोजना प्रभावितहरुले एक सातादेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन्। मोडालिटी तयार गरेर आयोजनाको काम तत्काल थाल्नुपर्ने उनीहरुको माग छ। आयोजनाको काममा भइरहेको राजनीति बन्द हुनुपर्ने, आयोजना प्रभावितहरुलाई तत्काल मुआब्जा दिनुपर्ने, […]

सम्बन्धित सामग्री

बुढीगण्डकी डुबानपीडितको आज पनि धर्ना

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका बासिन्दा आज पनि धर्नामा उत्रिएका छन् । रोकिएको मुआब्जा वितरण टुंग्याएर आयोजना छिटो अघि बढाउन माग गर्दै हिजोदेखि माइतीघरमा विरोध थालिएको हो । गोरखा र धादिङका डुबानपीडित बासिन्दाले मुआब्जा दिन बाँकी जग्गाको मुआब्जा तत्काल दिनुपर्ने, मुआब्जाका लागि दर्ता छुटलगायत विभिन्न समस्या भएकाको बाटो फुकाउनुपर्ने, घर, गोठ, बोटविरुवाको लगत […]

बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलाइ हुनु लज्जास्पद : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन् । सोमबार बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंको माइतीघरमा सुरु गरेको दबावमुलक धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै भट्टराईले ७ वर्षभित्र बनिसक्नुपर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको काम ८ वर्ष...

बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितद्वारा माइतीघरमा धर्ना

काठमाडौं : बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयहरुले आज राजधानीमा प्रदर्शन गरेका छन्। बुढीगण्डकी आयोजनाको निर्माण सम्पन्न हुँदा डुबानबाट प्रभावित बनेकाहरुले माइतीघरमा धर्ना दिएका हुन्। विरोध प्रदर्शनमा आएकाहरुले तत्काल आयोजना निर्माण सम्पन्न गर्न माग गरेका छन्। यस्तै, मुआब्जा पाउनुपर्ने स्थानीयहरुलाई तत्काल मुआब्जा वितरण गर्न पनि उनीहरुले माग गरेका छन्।

बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन् । सोमवार बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंको माइतीघरमा सुरु गरेको दवाबमुलक धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै अध्यक्ष भट्टराईले ७ वर्षभित्र बनिसक्नुपर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको काम ८ वर्ष वितिसक्दा पनि  सम्पन्न हुन नसक्नु लज्जास्पद र विडम्बनापूर्ण भएको बताए । उनले आफू प्रधानमन्त्री हुँदा बूढीगण्डकी

बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितहरु आजबाट धर्नामा

बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितहरुले काठमाडौंको माइतिघर मण्डलामा धर्ना सुरु गरेका छन्। बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सोमबारदेखि दबाबमूलक धर्ना सुरु गरेको हो। आयोजना प्रभावितहरुले सरकारले बुढीगण्डकी डुबान क्षेत्रको व्यक्तिगत जग्गाको...

मुआब्जा टुंग्याएर आयोजना अघि बढाउन बुढीगण्डकी डुबानबासीको दबाब (तस्बिरहरू)

काठमाडौं । रोकिएको मुआब्जा वितरण टुंग्याएर आयोजना छिटो अघि बढाउन बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका बासिन्दाले सडकमा धर्ना दिएका छन् । गोरखा र धादिङका डुबानपीडित बासिन्दाले बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाइमा माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा बसेकाहरूले मुआब्जा दिन बाँकी जग्गाको मुआब्जा तत्काल दिनुपर्ने, मुआब्जाका लागि दर्ता छुटलगायत विभिन्न समस्या भएकाको […]

माग पूरा नभए बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितले धर्ना र प्रदर्शन गर्ने

गोरखा र धादिङको सीमानामा बग्ने बुढीगण्डकी नदी थुनेर बिजुली निकाल्ने गरी जलविद्युत् आयोजना निर्माण गर्दा डुबान क्षेत्रका सरोकारवालाहरुले सरकारलाई ११ बुँदे माग पेश गरेका छन् ।

बुढीगण्डकी प्रभावित आन्दोलित, आयोजना कार्यालयमा धर्ना

मुआब्जा वितरण, पुनर्स्थापना र पुनर्बासको काम टुङ्ग्याउन माग गर्दै बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका स्थानीय आन्दोलित बनेका छन्।

आयोजनाले अन्यौला बढाएपछि बुढीगण्डकी प्रभावित धर्नामा

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनामा सरकार पिच्छे फरक फरक निर्णय हुने तर काम भने नहुने भएपछि प्रभावित क्षेत्रका स्थानीय आक्रोशित बनेका छन्। आयोजनाबाट प्रभावित गोरखा र धादीङका स्थानीयले आजदेखि आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटारमा धर्ना कार्यक्रम सुरु गरेका छन्।