म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका ३ रुम पात्लेकी एक गर्भवती महिला एकपटक पनि स्वास्थ्यचौकीमा गर्भ चेकजाँच गर्न गइनन्। नचेतनाको अभावका कारण चार पटक गर्भजाँच गर्नुपर्ने भएपनि ती महिला स्वास्थ्यचौकीको मुखै नदेखि घरमा नै सुत्केरी भइन्।
भौगोलिक रुपमा विकट रहेको पात्लेबाट स्वास्थ्य चौकीसम्म पुग्न दुई घण्टा...