कांग्रेसलाई गण्डकीको सरकार,  कृष्णचन्द्र पोखरेल कांग्रेसको पहिलो मुख्यमन्त्री

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध राजनीतिक र संवैधानिक प्रतिरोधमा उत्रेका पाँच दलीय

सम्बन्धित सामग्री

गण्डकीमा राष्ट्रिय खेलकुदको ट्रफी, मुख्यमन्त्री पोखरेलले गरे सार्वजनिक

२४ असोज, पोखरा । विभिन्न ६ प्रदेश र विभन्न ३ वटा विभागीय समूहको मुख्यालयमा प्रदर्शनपछि नवौं राष्ट्रिय खेलकुदको ट्रफी प्रतियोगिता आयोजनास्थल गण्डकी प्रदेश आइपुगेको छ । गण्डकीमा ट्रफीलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सार्वजनिक गरेका छन् । नवौं राष्ट्रिय खेलकुदका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले यसै संस्करणदेखि नयाँ ट्रफी ल्याएको हो । सुन र चाँदीजडित ट्रफीको […]

गण्डकीका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई भेटे

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी बुढीगण्डकी जलविद्युत् आयोजनादेखि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेलगायतका विषय समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री देउवालाई बुझाइएको...

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल ‘नेपाली’लाई निर्वाचनको प्रचारप्रसारमा पदको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण सोधेको छ। आयोगले सोमबार पोखरेलले चुनाव प्रचारप्रसारका क्रममा पदको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण सोधेको हो। पोखरेलले मुख्यमन्त्री पदमै रहेका बेला नेपाली कांग्रेसको प्रचार प्रसारमा सहभागिता जनाएका थिए।

धार्मिक पर्यटनबाट देशको विकास सम्भव छ : मुख्यमन्त्री

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले धार्मिक पर्यटनबाट नै देश विकास सम्भव रहेको बताएका छन् । आज नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा आयोजना गरिएको विराट ज्ञान महायज्ञ समापन कार्यक्रममा उनले धार्मिक पर्यटनका हिसाबले गण्डकी प्रदेश धनी रहेको बताउँदै यहाँका धार्मिक स्थलको विकासका लागि प्रदेश सरकार सदैव अग्रसर रहेको बताए […]

प्रदेशको पहिचानका लागि विश्वविद्यालय : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार पोखरामा विमोचन गर्दै उनले थुप्रै बहसका बीच सरकारले आफ्नै विश्वविद्यालय स्थापना गरेकाले यसले प्रदेशको पहिचान दिन सफल हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे। विश्

मुख्यमन्त्री कप आयोजना गर्न प्रस्ताव

नेपाल क्रिकेट संघ (क्यान)ले पोखरामा मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश सरकारसँग प्रस्ताव गरेको छ । क्यानका पदाधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँगको भेटघाटमा मुख्यमन्त्री कपको प्रस्ताव गरेका हुन् ।...

मनाङमा रोकिएका गण्डकीका मुख्यमन्त्री पोखरा आइपुगे, विश्वासको मत लिँदै

पोखरा : बाढीपहिरो पीडितको राहत बोकेर बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका  मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल पोखरा आइपुगेका छन्। मौसमको खराबीका कारण बिहिबार मनाङमा  रोकिएका उनी आज बिहान पोखरा फर्कका हुन् । त्यस्तै मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै छन्। शुक्रवार ११ बजे बस्ने सदनमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने तयारी छ।…