गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी बुढीगण्डकी जलविद्युत् आयोजनादेखि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेलगायतका विषय समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री देउवालाई बुझाइएको...