गण्डकीमा राष्ट्रिय खेलकुदको ट्रफी, मुख्यमन्त्री पोखरेलले गरे सार्वजनिक

२४ असोज, पोखरा । विभिन्न ६ प्रदेश र विभन्न ३ वटा विभागीय समूहको मुख्यालयमा प्रदर्शनपछि नवौं राष्ट्रिय खेलकुदको ट्रफी प्रतियोगिता आयोजनास्थल गण्डकी प्रदेश आइपुगेको छ । गण्डकीमा ट्रफीलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सार्वजनिक गरेका छन् । नवौं राष्ट्रिय खेलकुदका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले यसै संस्करणदेखि नयाँ ट्रफी ल्याएको हो । सुन र चाँदीजडित ट्रफीको […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले टुंग्यायो ९ उम्मेदवारको नाम

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार सार्वजनिक गरेको छ ।  कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । यस्तै गण्डकीमा गौमा...

गण्डकीमा भएको नवौँ राष्ट्रिय खेलकुदमा झण्डै ५४ करोड रुपैयाँ खर्च

काठमाण्डाै - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा झण्डै ५४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । राखेपले गण्डकीमा गएको वर्ष भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको खर्च हिजो सार्वजनिक गरेको हो । राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले प्रतियोगितामा ५३ करोड ७९ लाख रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । सरकारबाट ६० करोड १० लाख रुपैयाँ प्राप्त भएको र आन्तरिक रुपमा ५१ लाख ५२ हजार रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो । राखेपले २१ वटा शीर्षकमा खर्च विवरण उल्लेख गरेको छ । प्रतिनिधि...

१० महिनापछि नवौं राष्ट्रिय खेलकुदको हिसाब सार्वजनिक, झण्डै ५४ करोड खर्च

काठमाडौं (हाम्रो खेलकुद)– गण्डकीमा गत वर्ष भएको नवौं राष्ट्रिय खेलकुद आयोजनामा झण्डै ५४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार सार्वजनिक गरेको छ । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको १० महिना भन्दा लामो समयपछि हिसाब सार्वजनिक गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले ५३ करोड ७९ लाख ४ हजार २ सय […] The post १० महिनापछि नवौं राष्ट्रिय खेलकुदको हिसाब सार्वजनिक, झण्डै ५४ करोड खर्च first appeared on हाम्रो खेलकुद.

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक, बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, प्रहरी महानिरीक्षकमा कुँवर नियुक्त, गण्डकीमा माओवादीका दुई मन्त्रीद्वारा राजीनामा,सगरमाथा आरोहणका लागि आजदेखि अनुमति दिन सुरु, थप दुई जनामा कोरोना संक्रमण पुष्टिलगायत समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू : राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक राष्ट्रिय जनगणना […]

गण्डकीमा करको विरोध : यातायात ठप्प पार्ने व्यवसायीको घोषणाा

पर्वत : गण्डककी प्रदेशका यातायात व्यवसायीहरूले आउँदो साउन २२ गतेबाट सार्वजनिक सवारीहरू ग्यारेजमा राखेर सेवा प्रवाह बन्द राख्ने घोषणा गरेका छन्।कोरोना महामारीका कारण धराशायी बनेको यातायात व्यवसायले विस्तारै गति लिन थालेको बेलामा गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७०-८० को बजेटमा भारी मात्रामा कर वृद्धि गरेको भन्दै उनीहरूले आन्दोलनस्वरूप यातायात सञ्चालन नगर्ने घोषणा गरेका हुन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको गण्डकी प्रदेश समितिद्वारा जारी गरिएको विज्ञप्तिमा बढाइएको बढाइएको कर फिर

करको विरोधमा २२ गतेदेखि गण्डकीमा सार्वजनिक सवारी नचल्ने !

पोखरा । यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले साउन २२ गतेदेखि प्रदेशभरि सार्वजनिक यातायात नचलाउने बताएको छ । यसको कारण हो, गण्डकीमा १० हजार रुपैयाँसम्मले वृद्धि भएको सवारी कर ।  यातायात करमा भएको व्यापक वृद्धिको विरोध गर्दै समितिले बुधबार एक विज्ञप्ति जारी गरी सार्वजनिक सवारी नचलाउने जनाएको हो ।  समितिले यो...

कर बढाएको विरोधमा गण्डकीमा यातायात व्यवसायीको आन्दोलन घोषणा

१८ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले कर बढाएको विरोधमा यातायात व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले मंगलबार एक विज्ञप्ति जारी गरी साउन २२ गतेदेखि प्रदेशभरका सार्वजनिक गाडी नचलाउने घोषणा गरेको छ । गण्डकी प्रदेशले चालु आर्थिक वर्षमा सवारी कर ३ सयदेखि १० हजार रुपैयाँसम्म वृद्धि गरेको […]

एमालेले गर्‍यो राष्ट्रिय सभाका दुई उम्मेदवार परिवर्तन

काठमाडौँ – नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यसअघि सार्वजनिक १९ उम्मेदवारमध्ये २ जना परिवर्तन गरेको छ ।  जसअनुसार प्रदेश १ खुला र गण्डकी दलिततर्फका उम्मेदवार परिवर्तन भएका हुन् ।     एमालेले प्रदेश ‍‍ १ मा देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य गुरु बराल र गण्डकीमा गोविन्द &nbs…

एमालेले गर्‍यो राष्ट्रिय सभाका दुई उम्मेदवार परिवर्तन

काठमाडौँ – नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यसअघि सार्वजनिक १९ उम्मेदवारमध्ये २ जना परिवर्तन गरेको छ ।  जसअनुसार प्रदेश १ खुला र गण्डकी दलिततर्फका उम्मेदवार परिवर्तन भएका हुन् ।     एमालेले प्रदेश ‍‍ १ मा देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य गुरु बराल र गण्डकीमा गोविन्द &nbs…

तमु ल्होछारमा गण्डकीमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले तमु ल्होछार पर्वका अवसरमा सार्वजनिक विदा दिने भएको छ । गुरुङ समुदायले पुस १५ मा मनाउँदै आएको तमु ल्होछारमा गण्डकी प्रदेशमा सरकारले एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । प्रदेश सरकारले बर्षमा राष्ट्रिय बाहेक ६ दिन स्थानीय बिदा सक्ने गरी अधिकार पाएको छ । गण्डकी प्रदेश सरकारले तमु ल्होछार जस्तै माघे संक्रान्ति, इद लगायतमा स्थानीय बिदा दिँदै आएको