मनाङमा रोकिएका गण्डकीका मुख्यमन्त्री पोखरा आइपुगे, विश्वासको मत लिँदै

पोखरा : बाढीपहिरो पीडितको राहत बोकेर बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका  मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल पोखरा आइपुगेका छन्। मौसमको खराबीका कारण बिहिबार मनाङमा  रोकिएका उनी आज बिहान पोखरा फर्कका हुन् । त्यस्तै मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै छन्। शुक्रवार ११ बजे बस्ने सदनमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने तयारी छ।…

सम्बन्धित सामग्री

उद्घाटनमै व्यस्त गण्डकीका मुख्यमन्त्री

सत्ता साझेदार दलबीच भागबण्डा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न नसकेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल उद्घाटनमा व्यस्त बन्न थालेका छन् । गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले ५ सदस्यीय विनाविभागीय मन्त्री बनाएर असार १ मा बजेट ल्याएका थिए । तर, असार १ मा बजेट ल्याएपछि ४ गते संसदबाट विश्वासको मत लिएका पोखरेलले मुख्यमन्त्री बनेको तीन सातासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् ।  लामो समयसम्म मन्त्रिमण्डल विस्तारमा चासो नदिएको भन्दै ग

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

४ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । उनको पक्षमा ३१ सांसदले मतदान गरे । ५८ सांसदले मतदान गरेकामा नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए । नेपाली […]

गण्डकीका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको हो । प्रस्तावको विपक्षमा २७ मत खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार... The post गण्डकीका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत appeared first on Purbeli News.

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका मुख्यमन्त्री पोखरेललाई बहुमत सांसदहरु समर्थन गरेका हुन् ।

मौसम खुलेपछि मनाङबाट फर्किए गण्डकीका मुख्यमन्त्री पोखरेल

पर्वत : बाढी पीडितलाई राहत लिएर बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मौसममा सुधार भएपछि पोखरा फर्किएका छन्।शुक्रबार लागि विश्वासको मत लिने तय भएका बेला उनी बिहीबारदेखि मनाङमा नै अड्किएका थिए। तर, शुक्रबार बिहान साढे ७ बजे मौसम खुलेको मौका पारेर उनी पोखरा झरेका छन्। आज बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक तोकिएकै समयमा सुरु हुने भएको छ। पहिलो बैठकमा विश्वासको प्रस्तावमाथि छलफल हुने छ। त्यसपछि केही समय बैठक स्थगित भएपछि दोस्रो बैठकमा मत विभाजन हुने छ।मुख्यम

गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। गण्डकी प्रदेशको प्रदेशसभा बैठक बिहान ११ बजे बस्दैछ। संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री बनेका उनले धारा १६८(६) अनुसार विश्वासको मत लिन लागेका हुन्। सोहीअनसार उनले विश्वासको मत लिन लागेका हुन्। उनलाई कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र सांसदको समर्थन छ।

गण्डकीका मुख्यमन्त्री नेपालीले ४ गते विश्वासको मत लिने

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका छन्। गत शनिवार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले विश्वासको मत लिने प्रस्ताव दर्ता गराएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।  ६० सदस्यीय प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पद सर्वोच्चले खारेज गरेपछि सांसद  संख्या ५९…

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्रले ४ असारमा विश्वासको मत लिने

पर्वत : नेपाली कांग्रेसको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गण्डकी प्रदेशको नयाँ सरकारले आउँदो असार ४ गते शुक्रबार विश्वासको मत लिने भएको छ।गत जेठ २९ मा निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि बहुमतसहित पोखरेलले मुख्यमन्त्रीको नियुक्ति पाएका थिए। संयुक्त गठबन्धनमा स्वतन्त्र एक सांसद दीपक मनाङेसहित ३१ सांसदको समर्थनले सरकार बनेको थियो।संविधानको धारा १६८ (५) अनुसार बनेको सरकारले उपधारा ६ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअन

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

काठमाडौं / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । प्रदेशसभामा विश्वासको मत मागेका उनकाे पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । The post गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त appeared first on Purbeli News.

गण्डकीका मुख्यमन्त्री गुरुङले राजीनामा दिएको हल्ला फैलिएपछि ..

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने दिन आज बिहीवारै बिहान एउटा समाचार फैलियो । जुन समाचार देखेर सबै जना चकित परे । समाचारको व्यहोरा थियो – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा ।  तर उनले गत वैशाख २६ गते गरेको राजीनामाको व्यहोराको पत्रमा २०७८ जेठ २६ गतेको मिति उल्लेख गरी तोडमोड गरिएको थियो । सोहीलाई आधार मानेर केही मिडियाले समाचार हाले ।  यसैबीच, प्रदेश प्रमुखको कार्यालयले सूचना खण्डन सम्बन्धमा भन्दै विज्ञप्ति जारी गरेको छ । कार्यालयका सूचना अधिकारी चण्डिप्रसा...