गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल ‘नेपाली’लाई निर्वाचनको प्रचारप्रसारमा पदको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण सोधेको छ। आयोगले सोमबार पोखरेलले चुनाव प्रचारप्रसारका क्रममा पदको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण सोधेको हो। पोखरेलले मुख्यमन्त्री पदमै रहेका बेला नेपाली कांग्रेसको प्रचार प्रसारमा सहभागिता जनाएका थिए।

सम्बन्धित सामग्री

गण्डकीका मुख्यमन्त्रीले नवलपुरबाट गरे मतदान

बिवेक भण्डारी नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरबाट मतदान गर्नु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत मुख्यमन्त्री पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका –१ स्थित शमशेर मावि, जौजुवा क केन्द्रबाट मतदान गर्नु भएको हो । निर्वाचन आयोगले मतदानका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको […]

मुख्यमन्त्री र अर्थमन्त्रीलाई आयोगको स्पष्टीकरण : तपाईंलाई जरिवाना किन नगर्ने ?’

१६ कात्तिक, पोखरा । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजी बराललाई कारबाहीको तयारी गरेको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै पहिलोपटक स्पष्टीकरण सोधेको आयोगले ‘जरिवाना किन नगर्ने’ भनी अर्को स्पष्टीकरण सोधेको हो । उनीहरुमाथि चुनावको मुखमा करको दर हेरफेर गरेको आरोप छ । ‘यहाँ पहिलो स्पष्टीकरण आएर जवाफ […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगको तीन दिने स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तीन दिने स्पष्टीकरण सोधेको छ ।  सोमबार निर्वाचन आयोगले पोखरेलका बारेमा सञ्चारमाध्यममा प्रकाशन भएका समाचार ‘सरकारी गाडी चढेर काँग्रेसको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री र मन्त्री’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ । निर्वाचन आचार संहिताअनुसार प्रदेश सरकार मुख्यमन्त्री वा मन्त्रीले आफैं उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्

निर्वाचन आयोगले साेध्याे गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई स्पष्टीकरण

काठमाडौं – निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तीन दिने स्पष्टीकरण सोधेको छ । सोमबार निर्वाचन आयोगले पोखरेलकाबारे सञ्चार माध्यममा प्रकाशन भएका समाचार 'सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्मन्त्री र मन्त्री' भन्ने समाचारप्रति ध्यानाकर्षण भएको आयोगले जना...

निर्वाचन आयोगले साेध्याे गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई स्पष्टीकरण

काठमाडौं – निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तीन दिने स्पष्टीकरण सोधेको छ । सोमबार निर्वाचन आयोगले पोखरेलकाबारे सञ्चार माध्यममा प्रकाशन भएका समाचार 'सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्मन्त्री र मन्त्री' भन्ने समाचारप्रति ध्यानाकर्षण भएको आयोगले जना...

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगको तीन दिने स्पष्टीकरण

काठमाडौँ– निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कुलचन्द्र नेपाली पोखरेललाई तीन दिने स्पष्टीकरण सोधेको छ। सोमबार निर्वाचन आयोगले पोखरेलका बारेमा सञ्चार माध्यममा प्रकाशन भएका समाचार ‘सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्मन्त्री र मन्त्री’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार प्रदेश सरकार मुख्यमनत्री वा मन्त्रीले आफैं उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग स्पष्टीकरण मागेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको हो । ‘तपाईँले प्रदेश सरकारको मुख्यमन्त्रीले सरकारी स्रोतको प्रयोग गरी गठबन्धनको चुनावी सभामा सहभागी हुनु निर्वाचन आचारसंहिता विपरीत हो/होइन ?’ आयोगको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘यदि, तपाईँ गठबन्धनको चुनावी सभामा सहभागी […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । आयोगले ‘सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री र मन्त्री’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन आचारसंहिता, २०७८ को दफा ५ को खण्ड (क) अनुसार प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्रीले आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प

आचारसंहिता विपरित गण्डकीका मुख्यमन्त्री र मन्त्रीद्वारा सरकारी साधन दुरुपयोग

निर्वाचन आचारसंहिता विपरित गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले सरकारी स्रोत र साधनको प्रयोग गरेका छन् ।  ३० गते हुने निर्वाचनको लागि निर्वाचन आयोगले २५ चैतदेखि आचारसंहिता लागु गरेको थियो । लागु...