प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकारको ६ महिना पुगेको अवसरमा गर्नुभएको सम्बोधनमा वर्तमान सरकार बनेपछि अर्थतन्त्र चलायमान भएको र सुधारको दिशामा अघि बढेको दावी गरेलगत्तै सार्वजनिक भएको तथ्यांकमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा आठ खर्ब नाघेको छ । यस अवधिमा रु नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा …