अंशबण्डामा विवाद हुँदा छोरासँग मिलेर भाईले गरे आफ्नै दाईको हत्या

ओखलढुंगा, २७ भदौ । हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्क बस्ने ६८ वर्षीय मित्र बहादुर तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा २ जना शुक्रबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै माईला भाइ ६७ बर्षीय शेर बहादुर तामाङ र शेरबहादुरकै छोरा […]

सम्बन्धित सामग्री

मदिराको विषयमा विवाद हुँदा छोराले गरे बावुको हत्या

संखुवासभा, फागुन ८ । मदिरा खाएको विषयमा विवाद हुँदा संखुवासभामा छोराले बावुको हत्या गरेका छन् । संखुवासभाको सभापोखरी–२ का १७ वर्र्षिय सुमन दर्जीले शनिबार राति मदिरा खाएर घर आएपछि ५० वर्षीय बावु दलबहादुर दर्जीले सम्झाउन खोजेका थिए । सम्झाउने क्रममा आक्रोशित सुमनले बुवामाथि हयाम्मर प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले शनिबार राति […]

सामान्य विवाद हुँदा भाईले गरे आफ्नै दाईको हत्या

मकवानपुर,२७ मंसिर । आफ्नै दाजुको कुटपिट गरी हत्या गरेको अभियोगमा भाई पक्राउ परेका छन् । आफ्नै दाइ ३३ वर्षीया नन्दरे मोत्तानको कुटपिट गरी हत्या गरेको अभियोगमा कैलाश गाउँपालिका–६ तल्लो पकनी बस्ने ३० वर्षीय सिताराम मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । नन्दरे र सितारामबिच सामान्य विवाद भई कुटपिट हुँदा नन्दरेको मृत्यु भएको खबर प्राप्त […]

सल्यानमा बुवाले गरे छोराको हत्या

सल्यान : घरायसी विवादमा बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीय निमबहादुर कवर मगरले आफ्ना छोराको हत्या गरेका छन्।जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार निमबहादुरले धारिलो हतियार प्रयोग गरी ३३ वर्षीय रुपलालको हत्या गरेका छन्।दशैंको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा मंगलबार राति करिब १० बजे निमबहादुरले रुपलाललाई हसिँयाले प्रहार गरेका थिए। सूचना अधिकारी पौडलका अनुसार निमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

ओखलढुंगामा भाइले गरे दाजुको हत्या

ओखलढुंगामा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । जिल्लाको खिजीदेम्बा गाउँपालिका ५ ढाडखर्कमा अंशबन्डासम्बन्धी विवाद हुँदा ६७ वर्षीय शेरबहादुर तामाङले आफ्नै दाजु ६८ वर्षीय मित्रबहादुर तामाङको हत्या गरेका हुन् । हत्या आरोपमा मृतकका भाइ शेरबहादुर र उनका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका छन् । उनीहरुलाई हत्यामा प्रयोग गरेका खुकुरी र दापसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।आक्रमणपछि टाउकोमा गहिरो चोट लागेर मित्रबहादुरको घटनास्थलमा नै मृत्यु भएको ओखलढुंगा प्रहरी

बाँसको भाटा प्रहार गरी जेठाजुले गरे बुहारीको हत्या

वीरगञ्ज– खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७ तेलकुवा नवासी सुखाडी पासवानकी श्रीमती मैनादेवीको हत्या भएको प्रहरीले जनाएको छ। उनको हत्या जेठाजु सिंघासन पासवानले गरेको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए। शुक्रबार राति ८ बजे खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा जेठाजु सिंघासनले […]

खेल्ने क्रममा विवाद हुँदा सल्यानमा दाइले गरे भाइको हत्या

सल्यानमा दाइले भाइको हत्या गरेका छन् । मंगलवार राती घरायसी झगडा हुँदा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ निवासी १४ वर्षीय कपिल परियारले भाइ १३ वर्षीय सन्दिप परियारलाइ जुत्ता सिलाउने...

पारिवारिक विवादमा भाइले गरे दाजुको हत्या

मोरङमा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–५, पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवाद हुँदा ४२ वर्षीय भोला सिंहको हत्या गरेको प्रहरीले जनाएको छ । भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका हवल्दार हुन् । लागुऔषधको दुर्व्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन (मापसे) गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ एसपी जनार्दन जिसीको भनाइ छ ।  साजनले गएराति दाजुमाथि धारिलो हतियार प्रहार गरेका थिए । घाइते भएका भोलालाई प्रहरीले उद्धार गरी उपचारका ल...

कुलदेवताको विषयमा विवाद हुँदा दाजुले गरे भाइको हत्या

जनकपुरधाम : महोत्तरीमा घरायसी विवाद हुँदा दाजुले आफ्नै भाइको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार घरको कुल देवताको विषयमा विवाद हुँदा  दाजुको परिवार मिलेर कुटपिट गरी भाइको हत्या भएको हो।लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहसहित उनका परिवारले कुटपिट गरी कान्छो भाइ ४५ वर्षीय लक्ष्मण साहको हत्या गरेका हुन्।जेठ २६ गते घरको देउताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवारले मिलेर लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। लक्ष्मणको उपचारको क्रमम

कुल देउताको विषयमा विवाद हुँदा  दाइले गरे भाइको हत्या

महोत्तरीमा कुल देउताको विषयमा विवाद हुँदा दाइको कुटपिटबाट भाइको मृत्यु भएको छ ।  दाइले भाइको घरबाट  कुल देउता उखेलेर लगेपछि सुरु भएको विवाद कुटपिटमा परिणत भएको थियो । दाइको कुटाइबाट...