संखुवासभा, फागुन ८ । मदिरा खाएको विषयमा विवाद हुँदा संखुवासभामा छोराले बावुको हत्या गरेका छन् । संखुवासभाको सभापोखरी–२ का १७ वर्र्षिय सुमन दर्जीले शनिबार राति मदिरा खाएर घर आएपछि ५० वर्षीय बावु दलबहादुर दर्जीले सम्झाउन खोजेका थिए । सम्झाउने क्रममा आक्रोशित सुमनले बुवामाथि हयाम्मर प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले शनिबार राति […]