कुलदेवताको विषयमा विवाद हुँदा दाजुले गरे भाइको हत्या

जनकपुरधाम : महोत्तरीमा घरायसी विवाद हुँदा दाजुले आफ्नै भाइको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार घरको कुल देवताको विषयमा विवाद हुँदा  दाजुको परिवार मिलेर कुटपिट गरी भाइको हत्या भएको हो।लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहसहित उनका परिवारले कुटपिट गरी कान्छो भाइ ४५ वर्षीय लक्ष्मण साहको हत्या गरेका हुन्।जेठ २६ गते घरको देउताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवारले मिलेर लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। लक्ष्मणको उपचारको क्रमम

सम्बन्धित सामग्री

लेनदेनमा विवाद हुँदा चक्कु प्रहार गरि हत्या

धनुषा, २६ असोज । हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । सहिदनगर न.पा.१ चिरैया बस्ने ६० वर्षीया अजोधी सहनीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय श्याम सुन्दर सहनीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनीहरुबीच लेनदेनको विषयमा सोमबार राति विवाद तथा झैं–झगडा हुँदा श्याम सुन्दरले चक्कु प्रहार गर्दा गम्भीर घाइते […]

ऋणको विषयलाई लिएर विवाद हुँदा श्रीमतीको हत्या, क्रियामा बसेका श्रीमान् पक्राउ

जनकपुरधाम – ऋण विषयलाई लिएर विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको मिथिला विहारी नगरपालिका ५ ललिया स्थित असोज ४ गते बाँसघारीमा स्थानीय रामा मण्डलको श्रीमती ४५ वर्षीया जिवछी देवी मण्डल मृत अवस्थामा फेला परेकी थिइन् । यस घटनामा अनुसन्धान गर्दै जाँदा ५० वर्षीय श्रीमानले नै श्रीमतीको हत्या गरेको खुलेको जिल्ला प्रहरी […]

मदिराको विषयमा विवाद हुँदा छोराले गरे बावुको हत्या

संखुवासभा, फागुन ८ । मदिरा खाएको विषयमा विवाद हुँदा संखुवासभामा छोराले बावुको हत्या गरेका छन् । संखुवासभाको सभापोखरी–२ का १७ वर्र्षिय सुमन दर्जीले शनिबार राति मदिरा खाएर घर आएपछि ५० वर्षीय बावु दलबहादुर दर्जीले सम्झाउन खोजेका थिए । सम्झाउने क्रममा आक्रोशित सुमनले बुवामाथि हयाम्मर प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले शनिबार राति […]

स्वयम्भू घटना : मदिरा सेवनपछि विवाद हुँदा हत्या प्रयास, आरोपी सार्वजनिक

काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित ग्रिल कारखानामा मदिरा सेवनपछि विवाद हुँदा २३ वर्षीय विकास आचार्यको हत्या गर्ने प्रयास गरिएको छ । ठाडो भर्‍याङस्थित धर्म राउतले सञ्चालन गरेको कारखानामा सँगै काम गर्ने ४८ वर्षीय मिलन खत्रीले फलामको चक्कु र बन्चरो प्रहार गरेर हत्या प्रयास गरेका हुन् ।नुवाकोटको विदुर नगरपालिका–१ घर भएका आचार्यको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर छ । घटनामा संलग्न सुर्खेतको वीरेन्द्रनगर घर भएका मिलन खत्रीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर क

लेनदेनको विषयमा विवाद हुँदा युवा सङ्घका नेताको हत्या

काठमाडौँ । पैसा लेनदेनको विषयमा विवाद हुँदा युवा सङ्घका भक्तपुर जिल्ला नेता राजन श्रेष्ठको हत्या भएको खुलेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले राजनबाट २५ लाख रुपैयाँ लिएका हेमन्त श्रेष्ठले लेनदेन विवादमा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएका छन् । प्रहरीले भक्तपुरका हेमन्त श्रेष्ठ र मोरङको लेटाङका प्रेम विश्वकर्मालाई पक्राउ गरी अनुसन्धान […]

मासुको विषयमा विवाद हुँदा छोराको हत्या गर्ने पक्राउ

मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।मङ्गलबार राति करिब १० बजेतिर घटना

घरायसी विवाद हुँदा श्रीमानद्वारा श्रीमतीको हत्या

अर्घाखाँचीमा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् ।अर्घाखाँचीमा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् ।

मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

सल्यान– मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन्। जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ। घरमा दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा […]

धनुषामा अंश बण्डाको विषयमा विवाद हुँदा बुवाको हत्या गरेको अभियोगमा छोरा समातिए

जनकपुरधामः धनुषामा अंश बण्डाको विषयमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। धनुषाधाम नगरपालिका–१ काशीपुर बस्ने ७० वर्षीय विशो यादवको हत्या गरेको अभियोगमा छोरा श्रीकृष्ण यादव पक्राउ परेका हुन्।बुवा छोराबिच अंश बण्डाको विषयमा विवाद हुँदा कान्छो छोरा श्रीकृष्णले आज बिहान करिब १ बजे मसाला कुट्ने खलको बिड प्रहार…

कुल देउताको विषयमा विवाद हुँदा  दाइले गरे भाइको हत्या

महोत्तरीमा कुल देउताको विषयमा विवाद हुँदा दाइको कुटपिटबाट भाइको मृत्यु भएको छ ।  दाइले भाइको घरबाट  कुल देउता उखेलेर लगेपछि सुरु भएको विवाद कुटपिटमा परिणत भएको थियो । दाइको कुटाइबाट...