खेल्ने क्रममा विवाद हुँदा सल्यानमा दाइले गरे भाइको हत्या
सल्यानमा दाइले भाइको हत्या गरेका छन् । मंगलवार राती घरायसी झगडा हुँदा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ निवासी १४ वर्षीय कपिल परियारले भाइ १३ वर्षीय सन्दिप परियारलाइ जुत्ता सिलाउने...
दशैंमा घरघरमा खसी, बोका, राँगा मारहान्ने चलन छ । तर, सल्यानमा मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको टाउको छिनालेर हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरमा दशैंको मासुको विषयमा घरमा …
सल्यान : घरायसी विवादमा बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीय निमबहादुर कवर मगरले आफ्ना छोराको हत्या गरेका छन्।जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार निमबहादुरले धारिलो हतियार प्रयोग गरी ३३ वर्षीय रुपलालको हत्या गरेका छन्।दशैंको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा मंगलबार राति करिब १० बजे निमबहादुरले रुपलाललाई हसिँयाले प्रहार गरेका थिए। सूचना अधिकारी पौडलका अनुसार निमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।
७ साउन, सुर्खेत । सामान्य विवाद हुँदा सल्यानमा दाइले भाइको हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका-५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका हुन् ।
दुई बालकले आपसी झगडा गर्दा भाइ …