मासुको विषयमा विवाद हुँदा बाबुले गरे छोराको हत्या

सल्यानमा आफ्नै बुवाले छोराको हत्या गरेका छन् । 

सम्बन्धित सामग्री

मासुको विषयमा विवाद हुँदा छोराको हत्या गर्ने पक्राउ

मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।मङ्गलबार राति करिब १० बजेतिर घटना

मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

सल्यान– मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन्। जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ। घरमा दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा […]

मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

बाबुले छोराको हत्या गरेका छन् । मासुको विषयलाई लिएर विवाद भएपछि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको हत्या गरेका हुन् ।

दशैंको खसीको विवादमा बाबुद्वारा छोराको हत्या

काठमाडौं, २७ असोज । दशैंमा खसीको व्यवस्थाको विषयमा विवाद हुँदा बाबुले छोरामाथि हँसिया प्रहार गरे । बाबुछोराबीच झगडा हिंसामा परिणत भयो । बाबुले आवेशमा आएर छोरामाथि हँसिया प्रहार गरे । छोराको घटनास्थलमै मृत्यु भयो । यो घटना सल्यानको हो । गएराति १० बजे बनगाडा कुपिण्डे नगरपालिका १० माझकाडाका ५५ वर्षीय निमबहादुर कुँवरले ३३ वर्षीय छोरा […]

सल्यानमा बुवाले गरे छोराको हत्या

सल्यान : घरायसी विवादमा बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीय निमबहादुर कवर मगरले आफ्ना छोराको हत्या गरेका छन्।जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार निमबहादुरले धारिलो हतियार प्रयोग गरी ३३ वर्षीय रुपलालको हत्या गरेका छन्।दशैंको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा मंगलबार राति करिब १० बजे निमबहादुरले रुपलाललाई हसिँयाले प्रहार गरेका थिए। सूचना अधिकारी पौडलका अनुसार निमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।