महोत्तरी – मिथिलाञ्चल क्षेत्र सङ्गीतमय बनेकाे छ । छठ र भाइबहिनीबीचको प्रेमको प्रतीक रहेको समाचकेवाको गीत घरघरमा गुञ्जिरहेकाे छ ।
विशेष गरी छठ पर्व र समाचकेवा पर्वमा आधारित गीत तथा मैथिली, भोजपुरी र नेपालीलगायतका भाषामा तयार पारिएको गीत सङ्गीतले मिथिला क्षेत्रलाई नै सङ्गीतमय बनाएको...